Category - फिल्मी न्युज / गसिप

‘सुश्री सम्पत्ति’ गीतमा प्रियंकाको दमदार नृत्य

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सुश्री सम्पत्ति’को एक गीत सार्वजनिक भएको छ। ‘झुम्की हराएँ’ बोलको सो गीतमा मिना निरौला र राजन इसानको स्वर सुन्न तथा सुरेश अधिकारीको...

अभिनेता निखिल उप्रेती – आक्रोशित !

अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’को पोस्टर बाहिरिएको छ। सार्वजनिक पोस्टरमा निखिल उप्रेतीको आक्रोशित अनुहारमा देख्न सकिन्छ। रातो टिका लगाएका निखिलले...

प्रियंका चोपडाले नेपाली कथामा निर्माण गरेको फिल्म – पाहुना [पोस्टर रिलिज]

बलिउड अभिनेत्री प्रियङ्का चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेको चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’ डिसेम्बरमा रिलिज हुने भएको छ। ‘पाहुनाः द लिटिल भिजिटर’ ले आफ्ना...

नम्रता श्रेष्ठ र अर्पण थापाको मौन [फुल मुभी]

नेपाली कथानक चलचित्र ‘मौन’ युटयुब रिलिज गरिएको छ। नम्रता श्रेष्ठ र अर्पण थापा स्टारर चलचित्र तिहारको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो। हेर्नुहोस् पुरै चलचित्र:...

‘प्रेमलीला’ को ‘तक्लु ब्युटी कन्टेस्ट’

फिल्म प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म ‘प्रेमलीला’ निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको छ। माघ २५ देखि प्रदर्शन हुने यो...

पुनमको नयाँ फिल्ममा साम्राज्ञी अनुबन्धित

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन्। निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ फिल्ममा...

काठमाडौं फर्कियो प्रदिप र जसिताको लभ स्टेसन

इलाम र दार्जिलिङको छायांकनपछि फिल्म ‘लभ स्टेसन’ युनिट काठमाडौं फर्किएको छ। दुई सुन्दर स्थानमा छायांकन सकेर काठमाडौं फर्किएको टिमले राजधानीमा फिल्मको अन्तिम चरणको...

कंगनाकोको एक्सन : हेर्नुहोस् ‘मणिकर्णिका’ टिजर

भारतमा लामो समयदेखि चर्चामा आएको चलचित्र ‘मणिकर्णिका’ को टिजर सार्वजनिक गरिएको छ। टिजरमा कंगना रनावतलाई निडर र साहसी भूमिकामा देखाइएको छ। फिल्ममा झाँसीकी रानीका...

रजनीकान्त र अक्षयकुमारको भीडन्त

सन् २०१० मा रिलिज भएको सुपरस्टार रजनीकान्तको फिल्म ‘रोबोट’ को सिक्वेल ‘२.०’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा अझ बढी शुरु भएको छ। यो फिल्मको ट्रेलरका लागि दर्शकले...

विपिन र नम्रताको निःसन्तान पीडा, निश्चलले गरे चलखेल!

निःसन्तान दम्पत्ति हुँदाको पीडा ती दम्पत्तिलाई मात्र थाहा हुन्छ। जो यो समस्याबाट गुज्रिरहेका छन्। नायिका नम्रता श्रेष्ठ अहिले यस्तै समस्याबाट गुज्रिरहेकी छन्।...

‘डोली’को फर्स्ट लुक पोस्टर सार्बजनिक गर्दै र प्रदर्शन मिति तय

सामाजिक प्रेमकथामा आधारित फिल्म ‘डोली’को फस्र्टलुक र प्रदर्शन मिति सार्वजनिक भएको छ। राजबहादुर सानेको निर्देशन र किरण नेपालीको निर्माण रहेको फिल्म आगामी मंसिर २८...

ग्ल्यामर अवतारमा जान्ह्वी कपूरको तस्विरहरु

जमानाकी बलिउड सुपरस्टार श्रीदेवी अक्सर छोरी जान्ह्वीलाई डोहोर्‍याएर बलिउड इभेन्टहरुमा देखा पर्थिन्। श्रीदेवी चाहन्थिन्, छोरी पनि आफुजस्तै ग्ल्यामर उद्योगमा...

मंसिर १५ मा कामना म्यागजिनको ‘कामना फिल्म अवार्डस्’

लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको...

गीतकारको सर्ट फिल्म – मेरो साथी काल

पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष बसिस्ठले सर्ट फिल्म ‘मेरो साथी काल’ रिलिज गरेका छन्। पखेटा र मुखौटा जस्ता...

प्रसादको ‘बनकि चरी’ – निश्चल, अन्जली र विपिनको दोहरी

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण युनिटले ‘प्रसाद’ को दोस्रो गीत ‘वनकी चरी’ सार्वजनिक गरेको छ। दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा विपिन...

दि कर्मा’को गीतमा नीताको जवानीको बजार !

फिल्म ‘दि कर्मा’को पहिलो गीत ‘बजार लाग्या छ’ को भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायिका नीता ढुंगाना र नायक करण बर्माले फिचरिङ गरेका छन्। भिडियोमा नायिका परमिता...

अभिनेत्रीलाई जरिवाना: १२ करोड ९० लाख अमेरिकी डलर

चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीको अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ। गत जुलाईदेखि बेपत्ता भएकी ती अभिनेत्रीले सामाजिक...

८ मिनेट लामो दृश्य खिच्न चिरञ्जिवीले खर्च गरे ५४ करोड, ट्रेलर हेर्नुहोस्

दक्षिण भारतीय फिल्मका चिरन्जीवीलाई जबरदस्त एक्सनका लागि पुरै भारतमा चिनिन्छ। चाँडै नै उनी फिल्म ‘सये रा नरसिम्हा रेड्डी’मा देखिँदैछन्। यो फिल्म सुटिङको समयदेखि नै...