आयुष्मानले किन जलाए प्रियंकाको तस्विर

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चाँडै वैवाहिक जीवनमा बाँधिदै छन्। यि दुईले केहि समय अघि औँठी साटासाट गरिसकेका छन्। तर यतिबेला एक भिडियो...

‘गुलाबो सिताबो’ मा अमिताभको एस्तो लूक्स !

बलिउड नायक अभिताभ बच्चन अहिले नयाँ फिल्म ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन्। फिल्मको निर्माण कार्य भैरहँदा यसको निर्माणपक्षले अमिताभ बच्चनको लुक्स सार्वजनिक...

जीवनको साथमा अन्जलीको हट अवतार!

चर्चित गीत ‘बोलमाया’को भिडियोमा देखिएकि अञ्जली अधिकारीको अभिनय प्रशंसा भइरहेका बेला उनि अर्को गीतको भिडियोमा हट अवतारमा देखा परेकी छिन्। प्रेमीले अक्कल झुक्कल र...

लजालु सुन्दरीको बोल्ड तस्विर: बेली डान्सर बिनु शाक्य [फोटो फिचर]

बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक...

लभ यु हमेशा : पोस्टरमा प्रेम पिडा

प्रेमकथामा बनेको फिल्म ‘लभ यु हमेशा’को फर्स्ट लुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ। भाष्कर प्रधान निर्देशीत फिल्म भदौ ६ गतेबाट देशभरका सिनेमा हलमा...

आयुष्मान र शिल्पाको ‘सानो मन’

असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ। यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा...

नीतु डंगोललाई मिस नेवाः ११३९ को उपाधि

१४ औं संस्करणको ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नीतु डंगोलले जितेकी छिन्। प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैया“सहित विभिन्न...

‘जाइरा’ पोस्टर र टिजरमा देखियो नम्रताको फाईटर लुक्स

अभिनेत्री नम्रता श्रेष्ठ शुक्रबारबाट ३३ बर्षमा प्रवेश गरेकी छन्। उनले शुक्रबार राजधानीमा एक कार्यक्रममा बीच आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र...

नेपाली फिल्मको गीतमा सन्नी लियोनीको हट नृत्य! [भिडियो]

सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म ‘पासवर्ड’को गीत रिलिज भएको छ। लण्डनमा छायाँकन गरिएको ‘आजको साम’ बोलको आइटम गीतमा सन्नी बोल्ड अवतारमा देखिएकी छन्। बलिउड...

कीर्तिपुरमा यसरि गरिएको थियो आक्रमण : कीर्तिपुर ‘द लिजेन्ट अफ कीर्तिलक्ष्मी’

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको छ।...

दीपकराज गीरीले छोयो कि बिहे !

अभिनेता तथा निर्माता दीपकराज गिरीसँग अनस्क्रिन रोमान्स गर्ने अभिनेत्रीहरूको जीवनमा रमाइलो परिवर्तन आएको पाइएको छ। दीपकसँग अभिनय गर्ने अविवाहित अभिनेत्रीहरूको...

अमेरिकाको ब्रान्डेड स्टोर ‘मेसि’ज को स्टाइल एम्बेसडरमा विमलेस अधिकारी नियुक्त

मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन्। तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले दुई...

२५औ मिस नेपालको अन्तिम प्रतिस्पर्धा बैशाख २६ गते

२५ औ मिस नेपालको अन्तिम चरणको प्रातिस्पर्धा बैशाख २६ गते बिहिवार कीर्तिपुर स्थित ल्याब स्कुलको प्राङ्गणमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल...

ड्रेस टू इम्प्रेस: इम्प्रेस पार्न क-कस्को ड्रेस सफल?

मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए। आफ्ना लागि आफैंले...

ड्रेस टु इम्प्रेस : आई.आई.एफ.टी.का ६५ फेशन डिजाइनरहरुको प्रतिस्पर्धा

बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ विद्यार्थीहरु बीच प्रतिस्पर्धा हुँदैछ। ‘ड्रेस टु इम्प्रेस’...