पारिवारिक र प्रेमकथामा बन्ने फिल्मकालागी साक्षी लम्साल फाइनल भएकी छन्। मधुसूदन भट्टराईको निर्देशन रहने फिल्मको नाम भने अहिले खुलाईएको छैन।
जितु र साम्राज्ञीको जोडी ‘ह्यारी कि प्यारी’ (ट्रेलर)
साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना...
मिलन चाम्स निर्देशीत चलचित्र ‘गोर्खा वारियर’ टिजर
मिलन चाम्स निर्देशीत चलचित्र ‘गोर्खा वारियर’को टिजर रिलिज भएसँगै यसले हलीउड चलचित्रको झल्को दिएको प्रतिक्रियाहरु आईरहेका छन्। नेपाली चलचित्रको स्तर बढेको देख्दा खुशी लागेको टिजर हेरेका दर्शकहरुले बताएका छन्। टिजरले दिलाएको विश्वासलाई चलचित्रले पनि कायम राख्न सफल हुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ।
सम्राज्ञी, पुष्प र इमिलीको त्रिकोणात्मक प्रेम ‘तिम्रो मेरो साथ’
पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज गरिएको छ। काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यो फिल्मको ट्रेलर रिलिज...
मिलन चाम्सको ‘गोर्खा वारियर’ फस्टलुक
निर्देशक मिलन चाम्सले गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ मा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई 'गोर्खा वारियर' मार्फत विश्वका भर पुर्याउँदै छन्। नेपाली, हिन्दी र अँग्रेजी भाषामा निर्माण गरिएको यो चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन्।
वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन र करिश्मा
अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन्। नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन्। सलोन र करिश्माले चार वर्ष लामो प्रेम...
‘डेसान’ को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी
सामाजीक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर रिलिज भएको छ। मंसिर २३ गते रिलिज हुने फिल्मको ट्रेलरमा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र...
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा...
‘मिसेस् नेपाल युनिभर्स’ प्रतियोगीताको आवेदन खुल्ला
‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ। विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व...
नेपालीको समस्यामा सहयोगी – बिक्कीको ‘हेल्प डेक्स इन पोर्चुगल’
रोजगारीका लागि पोर्चुगल पुगेका पर्वत कुस्माका बिक्की सुवेदी समस्यामा परेका नेपालीको सहयोगमा जुट्छन्। उनी अहिले नेपालीका सबैभन्दा कान्छा व्यवसायीको रुपमा पनि...
फोटोग्राफर कमल श्रेष्ठलाई प्रडक्ट फोटोग्राफर अफ द एअर अवार्ड
युएई, दुबईमा कमर्सियल फोटोग्राफरका रुपमा कार्यरत फोटोग्राफर कमल श्रेष्ठले एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा ‘प्रडक्ट फोटोग्राफर अफ द एअर अवार्ड’ पाएका छन्।...
पुष १५ मा ऋचाको फिल्म ‘कौसिद’
बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ। ऋणको चपेटामा...
अस्ट्रेलियामा आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर
११ बर्ष अगाडी “आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर” गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा कार्यक्रम गरि...
ड्रेस टु इम्प्रेस-६ : चार उत्कृष्ट डिजाइनर
फेशन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’को सिजन – ६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका मध्ये चार जना उत्कृष्ट छानिएका छन्। आईआईएफटी : स्कुल...
पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि
‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन्। फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम...