निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु भएको छ। ४५ दिने सेड्युलमा बन्ने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
अमेरिकाबाट धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’, छोरी सुबिहानीको पनि डेब्यु
धुर्मुस–सुन्तली अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ लिएर दर्शकमाझ आउँदैछन्। प्रवासी नेपालीको जीवन, संघर्ष र संस्कृतिलाई हास्यव्यंग्यमा प्रस्तुत...
बैंककको सडक सफाइदेखि मोडलिङसम्म: नोप्पाजित ‘मीन’ सोमबुन्सातेको भाइरल यात्राको वास्तविक कथा
बैंककको सडकमा काम गरिरहेकी एकल आमा मीन सोमबुन्सातेको एउटा अप्रत्याशित तस्बिर भाइरल भयो। त्यसपछि उनको जीवनमा मेकओभर, फोटोसुट र ब्रान्डसँग काम गर्ने अवसर आए।
जुन काम अरूले गर्न चाहँदैनथे, त्यहीँबाट सुरु भयो श्यामको सफलता
सेफ बन्ने सपना बोकेर दुबई पुगेका पाल्पाका श्याम घिमिरेको सुरुवात शौचालय सफा र भाँडा माझ्ने कामबाट भयो। चार वर्षपछि उनी दुबईमा अग्रणी सेफ बनेका छन् र अहिले...
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल केसी र जसिता गुरुङ, निर्देशनमा सुयोग गुरुङ
सिनेमा आर्टले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसी, जसिता गुरुङ र निर्देशक सुयोग गुरुङसँग सम्झौता गरेको छ। फिल्मको शीर्षक र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।
‘बाः एक योद्धा’को ट्रेलर, सन्तानका लागि बुवाले गरेको त्यागदेखि कठोर निर्णयसम्मको कथा
सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार एक बुवाले अन्ततः आफ्नै परिवारबाट पाएको चोटपछि के निर्णय गर्छन्? ‘बाः एक योद्धा’को ट्रेलरले यही प्रश्नलाई...
पर्दामा Gen Z को प्रेमकथा: ‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै लेखक सुमन गजमेर
रे अफ आर्ट्सको नयाँ चलचित्र ‘हाम्रो सानो घर’बाट लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दैछन्। प्रेमकथामा आधारित चलचित्रले Gen Z पुस्ताको सपना, सम्बन्ध र सामाजिक...
केकी र आँचलको फिल्म ‘झिँगेदाउ’ Watch Full Movie Online
देउरानी–जेठानीबीचको एउटा सामान्य खेलबाट सुरु भएको विवादले परिवारको सम्बन्धलाई कहाँ पुर्याउँछ? ज्ञानेन्द्र देउजा निर्देशित लोकप्रिय पारिवारिक फिल्म ‘झिँगेदाउ’...
निर्देशक प्रवेश पौडेलको ‘मायालु’मा आकृति बुढाथोकीको मुख्य भूमिका
निर्देशक प्रवेश पौडेलको तेस्रो फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी मुख्य भूमिकामा देखिने भएकी छन्। त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको छायांकन दशैँपछि...
श्रद्धा प्रसाईंको ‘डियर काव्या’मा नयाँ जोडी उपासना सिंह ठकुरी र बिक्की समशेर
उपासना सिंह ठकुरी र डेब्यु अभिनेता बिक्की समशेर खड्कालाई मुख्य भूमिकामा प्रस्तुत गर्दै नयाँ नेपाली चलचित्र ‘डियर काव्या’ घोषणा गरिएको छ। श्रद्धा प्रसाईं...
अशोकको दिदी बनेकी नीता ‘पार्वती’ ट्रेलरको मन छुने दृश्यहरुले भावुक बनाउछ
नीता ढुङ्गाना निर्देशित ‘पार्वती’को ट्रेलरमा अटिजम भएकी दिदी र उनका भाइबीचको आत्मीयता, सामाजिक चुनौती र पारिवारिक स्वीकार्यताको कथा प्रस्तुत गरिएको छ।
बन्दना नेपालको १२६ घण्टे नृत्य फेरि भाइरल, के अझै उनकै नाममा छ Guinness Record?
बन्दना नेपालको १२६ घण्टे डान्स म्याराथन फेरि सामाजिक सञ्जालमा चर्चामा छ। उनले सन् २०१८ मा विश्व कीर्तिमान बनाएकी थिइन्, तर सन् २०२३ मा भारतकी सृष्टि सुधीर...
आकाशको एउटा पोस्टले खोल्यो करुणासँगको प्रेम सम्बन्ध र अब बिवाहको संकेत
वर्षौंदेखि प्रेम चर्चामा रहेका आकाश श्रेष्ठ र करुणा श्रेष्ठको सम्बन्धले पाँच वर्ष पूरा गरेको छ। आकाशको रोमान्टिक पोस्टसँगै उनीहरूको प्रेम पहिलोपटक स्पष्ट रूपमा...
रेखा थापा र गौरी मल्लसहित ‘ककाकिकी’को गीतमा यस्तो देखियो गाउँको उत्सव
भदौ १९ गतेबाट प्रदर्शनमा आउने ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ। अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतले गाउँघरको उत्सवमय वातावरण प्रस्तुत गरेको छ।
पूजा भर्सेस कविता! ‘एक्का तीन’ले देखायो दुई अभिनेत्रीको शक्तिशाली फेस-अफ
एक्सन फिल्म ‘एक्का तीन’को नयाँ पोस्टरमा पूजा शर्मा र कविता नेपालीको आक्रामक फेस-अफ देखाइएको छ। दुई अभिनेत्रीबीचको द्वन्द्व फिल्मको प्रमुख आकर्षण बन्ने संकेत...
NCFT को २१औँ ग्राजुएसन फेसन शो ‘अनन्तरूपवितानम्’का लागि ३१ मोडल छनोट
नमुना कलेज अफ फेसन टेक्नोलोजीले आफ्नो २१औँ ग्राजुएसन फेसन शो ‘अनन्तरूपवितानम्’का लागि पाँच पुरुष र २६ महिला गरी ३१ मोडलको अन्तिम छनोट गरेको छ।
सुष्मिता बोम्जन बनिन् नयाँ मिस ग्रान्ड नेपाल, मिस ट्यालेन्ट पनि उनकै नाममा
काठमाडौंमा सम्पन्न मिस ग्रान्ड नेपाल सिजन ९ को उपाधि सुष्मिता बोम्जनले जितेकी छन्। उनी मिस ट्यालेन्टसमेत घोषित भइन्। अरुणिमा लम्साल मिस ग्रान्ड युनिभर्स घोषित...
साथीले जिस्क्याएपछि सात दिनभित्र बिहे गर्ने जितु नेपालको घोषणा
जितु नेपाल अभिनीत ‘कार्की साइँला’को टिजर सार्वजनिक भएको छ। साथीभाइको जिस्क्याइपछि सात दिनभित्र बिहे गर्ने अठोट लिएका ग्रामीण पात्रको रमाइलो यात्रा फिल्मको...
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’ घोषणा, विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा
२०८२ सालको ब्लकबस्टर ‘ऊनको स्वीटर’ अब ‘कलेजी - ऊनको स्वीटर’का रूपमा फर्किने भएको छ। विपिन कार्की र मिरुना मगरसँगै भारतीय अभिनेता पियूष मिश्रा पनि सिक्वेलमा...
इन्फा अवार्ड्स २०२६: ‘ऊनको स्विटर’लाई ९ अवार्ड, विपिन कार्की र नीर शाह उत्कृष्ट अभिनेता
काठमाडौंमा सम्पन्न इन्फा अवार्ड्स नेपाल–२०२६ मा ‘ऊनको स्विटर’ले नौ विधामा सफलता हात पार्यो। नीर शाह र विपिन कार्की संयुक्त उत्कृष्ट अभिनेता घोषित हुँदा मिरुना...
‘समर लभ’ नाटकको उत्साहजनक सुरुवात, अर्पण थापाको रंगमञ्चमा डेब्यु
सुविन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’ मा आधारित नाटकले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। अभिनेता अर्पण थापाले पनि यही नाटकबाट पहिलो पटक...
नेपाली महिला MMA मा इतिहास, सुस्मिता थापा मगरले भारतमा जितिन् प्रो फाइट
नेपाली फाइटर सुस्मिता थापा मगरले Ronin FC 3 मा भारतकी शालु शर्मालाई पराजित गर्दै professional MMA career को विजयी सुरुवात गरेकी छन्। विभिन्न मिडियाले उनलाई...
पोखरामा स्काइडाइभिङ, साहसिक पर्यटनमा नयाँ अध्याय
प्याराग्लाइडिङ, पदयात्रा र अल्ट्रालाइट उडानका लागि चर्चित पोखरामा अब स्काइडाइभिङलाई नियमित पर्यटन गतिविधिका रूपमा विस्तार गर्ने तयारीले नेपालको साहसिक पर्यटनमा...
पर्यटन व्यवसायमा क्रिकेटर करण केसी, मुस्ताङको लेतेमा आकर्षक रिसोर्ट
क्रिकेटबाट चर्चित करण केसी अब पर्यटन व्यवसायमा पनि नयाँ इनिङ्स सुरु गर्दैछन्। पत्नी वर्षासँग मिलेर उनी मुस्ताङको लेतेमा ‘The Lete Gaun Resort’ सञ्चालनको...

