Tag - Abhay Raj Baral

‘वीर गणेशमान’मा जेलबाट पलायनदेखि प्रधानमन्त्री पद अस्वीकारसम्मको कथा, मंसिर ४ देखि पुनः मञ्चन

भोटेकोसीको बाढीका कारण रोकिएको ‘वीर गणेशमान’ फेरि सर्वनाम थिएटरमा फर्किँदैछ। गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटक मंसिर ४ देखि १९ गतेसम्म मञ्चन हुनेछ।