Tag - Nepal Film and Media Academy

हिमाल देखि सागर सम्मका कथा, काठमाडौंमा ‘नेपाल ग्लोबल फिल्म फेस्टिभल’

नेपाल ग्लोबल फिल्म फेस्टिभलको पहिलो संस्करणका लागि ५०० भन्दा बढी चलचित्र प्राप्त भएको आयोजकले जनाएको छ। तीमध्ये करिब १०० चलचित्र फागुन ७–१० गते काठमाडौंमा...