Tag - Pooja Chand

फिल्म प्रमोशनका लागी अमेरिकाबाट नेपाल आईपुगिन अभिनेत्री पुजा चन्द

अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन्। पारिवारिक कथामा बनेको फिल्म 'परान'को प्रोमोशनका लागी करिब एक महिना नेपालमा रहनेछिन्।