ग्ल्यामर नेपाल, काठमाडौँ। गत २६ पुस महिनामा दुई फिल्म रिलिज भएका थिए, ६ एकान ६ र बितेका पल। त्यसमध्ये ६ एकान ६ व्यावसायिक रूपमा हिट भयो। यस फिल्ममा ६ जना हिरोकी एक्ली हिरोइन थिइन्, नीता ढुंगाना। फिल्म सफल भएपछि उनी पनि व्यस्त हुने आशा राखिएको थियो तर भइदियो उल्टो। बितेका पल असफल भए पनि नायिका केकी अधिकारीको हातमा एकपछि अर्को फिल्म पररिहेको छ भने नीता पाइसकेको फिल्म पनि गुमाउँदै छिन्। यसअगाडि नीतालाई लिड रोलमा लिइने भनिएको एक फिल्म अन्तिममा केकीको पोल्टामा परेको छ। कृष्ण पौडेलले निर्देशन गर्न लागेको म्युजिकल लभस्टोरी धुनमा सुरुमा नीताको चर्चा चले पनि अहिले केकी अनुबन्ध भएकी हुन्। नीताको क्रेज घटेकाले निर्माण पक्षले केकीलाई रुचाएको बताइन्छ। यो फिल्ममा केकीले पहिलोपटक व्यस्त नायक जीवन लुइँटेलसँग स्क्रिन सेयर गर्दै छिन्।
होम » फिल्मी न्युज / गसिप » नितालाई फापेन सफलता !
सम्बन्धित पोस्टहरु
४ करोडमा हरर फिल्म भिडियोटेप, उपासना र कुन्दनले सम्हाल्दै मुख्य भूमिका
एप्पल इन्टरटेन्मेन्टको नयाँ हरर फिल्म ‘भिडियोटेप’मा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा देखिने भएका छन्। फिल्मको छायांकन भदौ ५ देखि उपल्लो...
के म माइतीको टेको बन्न पाउँदिन र बा? अक्षरा’ टिजरमा न्यान्सीको संवादले भावुक बनाउँछ
विनयराज पौडेल निर्देशित ‘अक्षरा’को टिजरले विवाहपछि महिलाले भोग्ने घरेलु हिंसा, पारिवारिक दबाब र छोरीको अस्तित्वमाथि समाजमा कायम परम्परागत सोचलाई प्रश्न गरेको छ।
दशैंमा आउँदै ‘१२ गाउँ २’, निर्माण पक्षको तयारी कहाँ पुग्यो?
समिर भट्टको मुख्य भूमिका रहेको ‘१२ गाउँ २’ को डबिङ र पोस्ट–प्रोडक्सन तीव्र गतिमा भइरहेको छ। बिराज भट्ट निर्देशित चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउने...
दीपकप्रसाद आचार्यको ‘चिरञ्जीवी भवः’ ५१ दिनमा सकियो छायांकन, माघ १ गते रिलिज
‘परान’पछि निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को दोस्रो फिल्म ‘चिरञ्जीवी भवः’को ५१ दिन लामो छायांकन पूरा भएको छ। पारिवारिक सम्बन्धको कथा बोकेको फिल्म २०८३ माघ १...
‘द प्याराडाइज’ को टिजरमा नानीको जदल अवतार संगै नयाँ रिलिज मिति तय
नानीको दमदार रूपान्तरणसहित द प्याराडाइज को टिजर सार्वजनिक भएको छ। श्रीकान्त ओडेलाको एक्सन ड्रामामा उनी दमनविरुद्ध उभिएको जदलको भूमिकामा छन्।
‘पेन्सन पट्टा’ रहस्य: बुबाको पेन्सन कागजमा आमाको सट्टा अर्की महिलाको नाम
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’को टिजरले दिवंगत बुबाको पेन्सन कागजमा भेटिएको रहस्यमय नाममार्फत परिवार, पहिचान, सम्पत्ति र सम्बन्धको कथा अगाडि ल्याएको छ।
‘आवारापन २’ ट्रेलर: शिवम बनेर फर्किएका इमरानको प्रशंसा, तर के दोहोरिएला पुरानो जादु?
आवारापन २ को ट्रेलरले इमरान हाशमीको शिवम पण्डितलाई पुनः चर्चामा ल्याएको छ। उनको दमदार पुनरागमनले प्रशंसा पाए पनि नयाँ फिल्मले पुरानो संगीत र भावनात्मक गहिराइ...
कान्समा सम्मानित ‘इलिफेन्ट्स इन द फग’ अब दर्शकमाझ आउँदै
कान्समा जुरी च्वाइस अवार्ड जितेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले हराएकी छोरी खोजिरहेकी आमाको संघर्ष र...


