Tag - Gossips

आफ्नै भिडियोले सुष्मालाई तनाव!

लकडाउनले गर्दा घरैमा थुुनिएका दर्शकहरू अहिले समय कटाउन अनेक क्रियाकलापमा व्यस्त छन्। पुरानो फोटोमा कमेन्ट गर्ने ट्रेन्ड त मौलाएकै थियो, अहिले आएर कलाकारका पुराना...

निर्देशकसँग महिमाको हिमचिमको हल्ला

ग्ल्यामर नेपाल, काठमाडौं । महिमा सिलवाल अभिनित एउटा फिल्म हिट भएको छैन तर पनि उनलाई भ्याइनभ्याई छ। पाँच फ्लप फिल्मकी नायिका महिमाको चौध फिल्म रिलिजको पर्खाइमा छन्। तर...

पुजनालाई ‘चकलेट’को भर

ग्ल्यामर नेपाल, काठमाडौं । २०५६ सालमा फिल्म ‘हिरो’बाट रेखा थापासँगै डेब्यु भएकी हुन्, पुजना स्त्री। तर यो कुरा धेरैलाई पत्यार नलाग्न सक्छ। लागोस् पनि कसरी, जबकी रेखाले...

उकासियला त अनुको करिअर ?

ग्ल्यामर नेपाल, काठमाडौं । एउटा भनाई छ, भाग्यभन्दा धेरै र सफलभन्दा पहिले केही पाइँदैन्। नायिका अनु शाहको हकमा यो भनाई मेल खाएको छ। किनभने झण्डै चार वर्ष अघि राजेश हमालको...

सेफ ल्याण्डिङमा अडिएको पाण्डेको करिअर

ग्ल्यामर नेपाल, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’बाट सिने यात्रा थालनी गरेका अभिनेता हुन्, सुशीलराज पाण्डे । मिहेनतको फल भन्नुपर्छ, पहिलो फिल्म...

‘उत्सव’ले उकास्ला त सौगातको करिअर ?

ग्ल्यामर नेपाल, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’ रिलिजपश्चात सौगात मल्लको करिअरले गति लियो। उनको क्रेज आकासियो। क्रेजसँगै उनीप्रतिको दर्शकको...

संकटमा विनिताको फिल्मी करिअर

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्मवृत्तमा कति हिरोइनहरु थोरै चम्किएपछि सेलाउँछन् भने कति चम्कन नपाउँदै मत्थर हुन्छन् । विनिता घिमिरे त्यस्तै हिरोइनमा पर्छिन्...

दिल खोलेर हाँस्न नपाएकी हर्षिका !

“न पहिलो फिल्म ‘अंगालो यो मायाको’बाट उनले प्रशंसा पाइन, न पछिल्लो फिल्म ‘मुखौटा’ले नै उनलाई सफलताको स्वाद चखायो।” ग्ल्यामर नेपाल, काठमाडौं । नाम त उनको हर्षिका...

मुस्कान पासाको डर्टी कमेडी ! कसलाई के भने मुस्कान पासाले ? (भिडियोसहित)

ग्ल्यामर नेपाल, काठमाडौं । विदेशी अवार्ड समारोहमा कलाकारहरु आफ्नै सहकर्मीलाई कमेडी गर्दै उडाउँछन्। जसले अवार्डको माहौल निकै तताउँछ तर नेपालमा हुने फिल्मी अवार्ड...

वान पिस लगाउने सगुनको चाह

ग्ल्यामर नेपाल, काठमाडौँ। सुर्खेतमा नृत्य सिक्दासिक्दा ‘ढुवानी’ फिल्ममा हिरोइन हुने मौका पाएकी थिइन्, सगुन शाहीले। मोफसलमा रहेकी युवतीले एक्कासी ठूलो ब्यानरको...

नितालाई फापेन सफलता !

ग्ल्यामर नेपाल, काठमाडौँ। गत २६ पुस महिनामा दुई फिल्म रिलिज भएका थिए, ६ एकान ६ र बितेका पल। त्यसमध्ये ६ एकान ६ व्यावसायिक रूपमा हिट भयो। यस फिल्ममा ६ जना हिरोकी एक्ली...

नायिका रागिनी खड्गी बेपत्ता

ग्ल्यामर नेपाल, काठमाडौँ। बलिउडमा जसरी कलिउडमा चलेका कलाकारका छोराछोरी फिल्ममा जम्न सकेका छैनन्। बुबाआमाका कारण एक-दुई फिल्म पाए पनि अधिकांश किनारा लागेका छन्।...

‘विन बुलाए मेहमान’ को मुस्कान

ग्ल्यामर नेपाल, काठमाडौं। ‘विन बुलाए मेहमान’ अर्थात निमन्त्रणा नै नगरिएको पाहुना। विहीबार ‘फिटकिरी’ले आयोजना गरेको कार्यक्रममा नायिका निशा अधिकार यस्तै पाहुना...

गड फादरको दरो आशिर्बाद

सामान्यतः फिल्म रिलिज भएपछि हिरोइनको चर्चा चुलिन्छ तर रजनी केसीको हकमा उल्टो भइदियो। पहिलो फिल्म लोफर रिलिज भएसँगै उनको चर्चा पनि सेलायो। चर्चा गरिए अनुरूपको भूमिका...

नायिका चुजी भएपछी सिनेमा …!

नेपाली रंगमञ्चमा चिनिएकी कलाकार हुन्, समुना केसी। उनको अभिनय क्षमताको प्रशंसा गर्ने धेरै छन्। रंगमञ्चमा सफल भइरहेका बेला गत वर्ष चलचित्र “धन्दा”बाट सिनेमाकी हिरोइन...

पापड पेल्न नजाने पछि अनुलाई मुस्किल

फिल्म खेल्न थालेको पाँच वर्ष बितिसक्दा पनि अभिनेत्री अनु शाहले खासै कमाल देखाउन भने सकेकी छैनन्। उनको लिड रोल रहेका कुनै फिल्मले पनि दर्शक र निर्मातालाई खुसी बनाउन...

नायक नायिकाको खुल्न नसकेको सम्बन्ध

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको जोडी सिने नगरीमा निकै चर्चा हुनेमा पर्छ। श्रीकृष्ण र श्वेता फिल्म मात्र सँगै खेल्दैनन्, प्राय जसो सार्वजनिक...

जिस्कँदा-जिस्कँदै बूढीकन्या भइएला है दीपा जी !

दीपाश्री निरौलासँग अहिले नाम र दाम दुवै छ। हास्य टेलिफिल्म तीतो सत्यले दिएको सफलतामा फिल्म ६ एकान ६ ले अझ इँटा थपिदिएको छ। यस फिल्ममा उनको लगानी मात्र थिएन, सहनिर्देशन...