नायिका चुजी भएपछी सिनेमा …!


actress-samuna-kc-image

Actress Samuna kc

नेपाली रंगमञ्चमा चिनिएकी कलाकार हुन्, समुना केसी। उनको अभिनय क्षमताको प्रशंसा गर्ने धेरै छन्। रंगमञ्चमा सफल भइरहेका बेला गत वर्ष चलचित्र “धन्दा”बाट सिनेमाकी हिरोइन बनिन्। यो फिल्म खासै सफल भएन। दोस्रो फिल्म वधशालामा पनि अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापाजस्ता कलाकारका बीच उनी ‘मार्क’ हुन सकिनन्। उनको तेस्रो फिल्म तोरीलाहुरे हाल प्रदर्शन भइरहेको छ। त्यसपछि उनका कुनै पनि फिल्म रििलज हुन बाँकी छैन।

उनको फिल्मी करअिर नाटकको जस्तो सफल हुन सकेको छैन। भन्छिन्, “म अलि चुजी छु, त्यसैले फिल्म कम भएका हुन्। कम भयो भन्दैमा जस्तो पायो त्यस्तो फिल्म खेल्दिनँ।”
– नेपाल साप्ताहिक बाट

समुना केसी को केहि तस्वीरहरु हेर्नुहोस

SUBSCRIBE 👉