सामान्यतः फिल्म रिलिज भएपछि हिरोइनको चर्चा चुलिन्छ तर रजनी केसीको हकमा उल्टो भइदियो। पहिलो फिल्म लोफर रिलिज भएसँगै उनको चर्चा पनि सेलायो। चर्चा गरिए अनुरूपको भूमिका र प्रस्तुति नभएका कारण रजनी ओझेलमा परेकी हुन्। त्यसमाथि गडफादर छविराज ओझाले नयाँ फिल्म लज्जामा अर्कै हिरोइनलाई लिएपछि उनी थप संकटमा परनि्। जबकि, उनलाई रेखा थापाको विकल्पका रूपमा हेरिएको थियो। अरू कुनै निर्माता/निर्देशकले पनि पत्याएनन्। तर, आफूले डेब्यु गराएकी हिरोइनले फिल्म नपाएपछि छविको मन दुखेछ क्यारे! अहिले रजनीको पोल्टामा निर्देशक नारायण रायमाझीको प्रवास नामक फिल्म पारिदिएका छन्। फिल्ममा उनले प्रशान्त तामाङसँग रोमान्स गर्ने मौका पाएकी छन्। गडफादर छविको आशीर्वाद रजनीलाई कहिलेसम्म हुने हो ? हेर्न बाँकी छ।
होम » फिल्मी न्युज / गसिप » गड फादरको दरो आशिर्बाद
GLAMOUR NEPAL SHORTS
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
They Just Wanted to See Rajesh Hamal ❤️ & then This Happens #rajeshhamal #kids
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
‘दृश्यम: द कन्क्लुजन’ ट्रेलर: अजय देवगन र जयदीप अहलावतबीच खतरनाक टक्कर
अजय देवगनको विजय सल्गाउँकर फेरि अनुसन्धानको घेरामा छन्। ‘दृश्यम: द कन्क्लुजन’को ट्रेलरमा जयदीप अहलावत नयाँ र शक्तिशाली प्रहरी अधिकारीका रूपमा देखिएका छन्।
एक्सन–थ्रिलर ‘अन्तिम दाउ’ घोषणा, फर्स्टलुकमा विजय लामा, अर्पण थापासहित कलाकारको रक्ताम्य अवतार
बिजु पार्कीको डेब्यू निर्देशन रहने एक्सन–थ्रिलर ‘अन्तिम दाउ’का दुई फर्स्टलुक पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा विजय लामा, अर्पण थापा, कविता नेपालीलगायत...
‘जेरी अन टप’ निर्माता सरोज न्यौपानेको नयाँ फिल्म ‘फेरि भेटौंला’
निर्माता सरोज न्यौपानेले नयाँ फिल्म ‘फेरि भेटौंला’ घोषणा गरेका छन्। सार्वजनिक AI पोस्टरमा देखिएका तीन मुख्य पात्रले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुन...
जेन–जी सहिद स्मृति सभामा ‘चंगुल’को टिजर सार्वजनिक, असोज १६ देखि प्रदर्शन
जेन–जी आन्दोलन र त्यसपछिको अवस्थालाई कथा बनाएको राम गौतम निर्देशित नेपाली चलचित्र ‘चंगुल’को टिजर जेन–जी सहिद स्मृति सभामा सार्वजनिक गरिएको छ। चलचित्र असोज १६...
‘कार्की साइँला’ ट्रेलर: भरिया बनेका जितु नेपालको प्रेम, परिवार र दबिएको पीडाको कथा
जितु नेपाललाई भरिया कार्की साइँलाको भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। प्रियना आचार्यसँगको प्रेमदेखि विवाह, परिवार र...
मनोज गुरुङ र अनुशा राईको जोडी लिएर आयो ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’
माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। सुरज तामु र शान्ति श्री परियारको स्वर रहेको गीतमा मनोज गुरुङ र...
‘जदौ’को प्रेमगीत ‘तिमीसँग नबोली’: नीति शाह र प्रभात पाल ठकुरीको रोमान्टिक मुड
प्रतीक्षित फिल्म ‘जदौ’को नयाँ प्रेमगीत ‘तिमीसँग नबोली’ सार्वजनिक भएको छ। किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा नीति शाह र प्रभात पाल ठकुरीको रोमान्टिक...
ट्रेलर सार्वजनिक गर्दै निर्माताको घोषणा: ‘बेहुली’को कमाइबाट बाढी प्रभावितलाई सहयोग
बाढीका कारण रोकिएको ‘बेहुली’को प्रचार फेरि सुरु भएको छ। ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले निर्माताको हिस्सामा आउने कमाइको ५ प्रतिशत भोटेकोसीका बाढी...


