ग्ल्यामर नेपाल, काठमाडौँ। बलिउडमा जसरी कलिउडमा चलेका कलाकारका छोराछोरी फिल्ममा जम्न सकेका छैनन्। बुबाआमाका कारण एक-दुई फिल्म पाए पनि अधिकांश किनारा लागेका छन्। द्वन्द्व निर्देशक तथा निर्माता राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी पनि यसको उदाहरण हुन्। करबि दुई वर्षअघि दुलही रानीबाट डेब्यु भएकी रागिनी अझ स्थापित हुन सकेकी छैनन्। प्लान, मेरो जीवन साथी, कर्कशजस्ता फिल्म रिलिज भए पनि उनको करिअरमा कुनै फाइदा पुगेन। ३० फागुनमा रिलिज भएको फिल्म ब्रह्माले पनि निकै कमजोर व्यापार गरेपछि रागिनी गुमनामजस्तै बेपत्ता भएकी छन्। बिना प्रचारप्रसार रिलिज भएको यो फिल्मको व्यापार राम्रो नभएको वितरकहरू बताउँछन्। करिअर धरापमा रहेका बेला रिलिज भएको फिल्मले लाजमर्दो व्यापार गरेपछि कतै उनि बेपत्ता भएकी त होईनन ???
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
आफ्नै भिडियोले सुष्मालाई तनाव!
लकडाउनले गर्दा घरैमा थुुनिएका दर्शकहरू अहिले समय कटाउन अनेक क्रियाकलापमा व्यस्त छन्। पुरानो फोटोमा कमेन्ट गर्ने ट्रेन्ड त मौलाएकै थियो, अहिले आएर कलाकारका पुराना...
निर्देशकसँग महिमाको हिमचिमको हल्ला
ग्ल्यामर नेपाल, काठमाडौं । महिमा सिलवाल अभिनित एउटा फिल्म हिट भएको छैन तर पनि उनलाई भ्याइनभ्याई छ। पाँच फ्लप फिल्मकी नायिका महिमाको चौध फिल्म रिलिजको पर्खाइमा छन्। तर...
पुजनालाई ‘चकलेट’को भर
ग्ल्यामर नेपाल, काठमाडौं । २०५६ सालमा फिल्म ‘हिरो’बाट रेखा थापासँगै डेब्यु भएकी हुन्, पुजना स्त्री। तर यो कुरा धेरैलाई पत्यार नलाग्न सक्छ। लागोस् पनि कसरी, जबकी रेखाले...
उकासियला त अनुको करिअर ?
ग्ल्यामर नेपाल, काठमाडौं । एउटा भनाई छ, भाग्यभन्दा धेरै र सफलभन्दा पहिले केही पाइँदैन्। नायिका अनु शाहको हकमा यो भनाई मेल खाएको छ। किनभने झण्डै चार वर्ष अघि राजेश हमालको...
सेफ ल्याण्डिङमा अडिएको पाण्डेको करिअर
ग्ल्यामर नेपाल, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट’बाट सिने यात्रा थालनी गरेका अभिनेता हुन्, सुशीलराज पाण्डे । मिहेनतको फल भन्नुपर्छ, पहिलो फिल्म...
प्रचारमा जुट्यो शीशा, रामलीलाको घोषणा
ग्ल्यामर नेपाल, काठमाडौं । ननस्टप क्रिएसन प्रा.लि.को व्यानरमा निर्माण गरिएको फिल्म ‘शीशा’ले प्रदर्शनमा आउनु हप्ता दिन अगाडिबाट प्रचारप्रसार अभियानलाई तिब्रता...