साँच्चै सुध्रिएकि हुन् त सुष्मा?


Sushma-Karki-hot-photoकुनै समय सुषमा कार्की स्क्यान्डलकी पर्याय थिइन्। उनी जे गर्थिन्, विवाद हुन्थ्यो। निर्देशक सुदर्शन थापासँगको प्रेमसम्बन्ध, उत्तेजक फोटोसुट, सहकर्मीसँगको लफडा, संवेदनशील अंगमा ट्याटुजस्ता कारण उनी विवादमा फसेकी थिइन्। त्यही बेला नयाँ ब्याइफ्रेन्डले सुटिङ् सेटमै बबाल गर्न थालेपछि सुषमाको छवि निकै धमिलो भयो। केही समयपछि पेसाले गायक रहेका ब्याइफ्रेन्डसँग पनि उनको ब्रेकअप भएको खबर आयो।

यसरी एकपछि अर्को स्क्यान्डलमा फसेकी सुषमाको पछिल्लो केही समय कुनै नराम्रो खबर सुनिएको छैन। अहिले उनी बिगि्रएको छवि सुधार्नतिर लागेकी छन्। रसिाउने बानीमा पनि परविर्तन गरेकी छन्। सहकर्मीसँग गर्ने व्यवहार पनि बदलिएको छ। फिल्ममा उत्तेजक दृश्य नदिने भनेर त सार्वजनिक घोषणा नै गरसिकिन्। साँच्चै सुध्रिएकि हुन् त सुष्मा?

SUBSCRIBE 👉