“मलाई तिमी मन पर्छ” सन्जिब र टिकाको नयाँ म्युजिक भिडियो रिलिज


सन्जिब पराजुली र टिका प्रसाईको स्वरमा मलाई तिमी मन पर्छ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ। गीतको शब्द संगीत समेत गायीका टिका प्रसाईले तयार पारेकी हुन्। रोमान्टिक शैलीमा निर्माण भएको भिडीयोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो। जसमा रस्ना प्रधान र बिसाल भारतीले अभिनय गरेका छन्।

Nepal-Australia-Music-Video

प्रेम भाबको प्रस्तुत गर्दाको पललाई लिएर निर्माण गरिएको म्युजीक भिडीयोमा जिवन रसाइलीको छायांकन, सम्पादन र निर्देशन रहेको छ। अस्ट्रेलिया बसेर पनि संगीतमा सक्रिय रहदै आएका सन्जिबले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने टिका नेपाली चलचित्र संगै आधुनिक गीत गायनमा व्यस्त छिन्।

हेर्नुहोस् म्युजिक भिडियो

SUBSCRIBE 👉