कबड्डी नायीका रीश्मा गुरुङ्ग अभिनित म्युजिक भिडियो – मेलिना राईको ‘लेक फुल्ने…’


कबड्डी कबड्डी नायीका रीश्मा गुरुङको अभिनय रहेको म्युजिक भिडीयो रिलिज भएको छ। सान थापाले निर्देशन गरेको ‘लेक फुल्ने’ बोलको गीतको भिडीयोमा उनले अभिनय गरेकी हुन्। झुम्की हिरोईन रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन्।

rishma-gurung-gamvir-bista

‘मेलिना’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर छ भने उत्तम जंग लिम्बुको शब्द / संगीत सुन्न सकिन्छ। पछिल्लो समय पर्स्व गायनमा व्यस्त मेलिना आधुनिक गायनमा समेत उतिकै व्यस्त छिन्। मेलिनाको कम्बर माथी पटुकी, सिरैमा सिरबन्धी, तिमीले बाटो मोड्यौ अरे, सुनौलो, प्रकृतीको सुन्दर, पिरतीको डोरी लगायतका गीतहरु चर्चित छन्।

नायीका रिश्मा गुरुङ लाई कबड्डी, कबड्डी कबड्डी र झुम्की चलचित्रहरुमा देख्न सकिन्छ। भिडीयोमा निसान घिमीरेको सम्पादन ,उत्सब दाहालको छायांकन रहेको छ।

SUBSCRIBE 👉