बैशाख १ मा केकी र दयाको ‘घामपानी’


केकी अधिकारी र दयाहाङ राइ अभिनित चलचित्र ‘घामपानी’को ट्रेलर रिलिज भएको छ। दुइ फरक जातका यूवा यूवतीको प्रेम कथालाई यो चलचित्रले उजागर गर्ने ट्रेलरबाट स्पस्ट हुन्छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राइ विचको प्रेमलाई देखाइएको छ। दया र केकीको केमिस्ट्रीलाई दर्शकहरुले रुचाउने हुन् कि हैनन् त्यो भने चलचित्र रिलिज पछि नै थाहा हुनेछ। संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्र वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुँदै छ।

‘घामपानी’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् | Nepali Movie Ghampani Trailer

SUBSCRIBE 👉