काजीको बिहे भयो, तर कथा सकिएन। ‘कबड्डी ५’को टिजरमा विपिन कार्कीको रहस्यमय प्रवेश र मैयाँको पुनरागमनले नयाँ ट्विस्टको संकेत गरेको छ।
Tag - Dayahang Rai
दयाहाङसँग डेब्यु गर्दै संस्कृति गुरुङ, सिक्लेसमा सुरु भयो ‘बुकी फूल’को छायाँकन
दयाहाङ राई र संस्कृति गुरुङको मुख्य भूमिका रहने ‘बुकी फूल’को छायांकन सिक्लेसमा सुरु भएको छ। ओमप्रकाश गुरुङ निर्देशित फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने लक्ष्य...
‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पोस्टरसँगै रिलिज मिति सार्वजनिक
‘कबड्डी’ शृंखलाको पाँचौं फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ कार्तिक ६ देखि प्रदर्शनमा आउने भएको छ। फिल्मको नयाँ पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि...
‘पेन्सन पट्टा’को ट्रेलरपछि फिल्म निर्माण टिमलाई भारतीय दूतावासको मिलिटरी पेन्सन शाखाले किन बोलायो?
‘पेन्सन पट्टा’को निर्माण टोली वास्तविक पेन्सन पट्टा जारी हुने भारतीय दूतावासस्थित मिलिटरी पेन्सन शाखामा पुगेको छ। भेटपछि निर्देशक तथा अभिनेता गुरुङले चलचित्रको...
‘पेन्सन पट्टा’ रहस्य: बुबाको पेन्सन कागजमा आमाको सट्टा अर्की महिलाको नाम
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’को टिजरले दिवंगत बुबाको पेन्सन कागजमा भेटिएको रहस्यमय नाममार्फत परिवार, पहिचान, सम्पत्ति र सम्बन्धको कथा अगाडि ल्याएको छ।
‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’मा गाउँ, परिवार र संस्कृतिको कथा
गुरुङ संस्कृति, मौलिक भेषभूषा र ग्रामीण जीवनको सुन्दर प्रस्तुति समेटिएको ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ रिलिज भएको छ। गीतमा दयाहाङ राई, बुद्धि तामाङ र विल्सन...
दयाहाङ र मिरुनाको ‘रातो घेरा’को शुभ मुहूर्त सम्पन्न, बंगलामुखी मन्दिरबाट सुरु भयो यात्रा
नयाँ नेपाली चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को शुभ मुहूर्त गरिएको छ। अनिल बुढा मगरको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, मिरुना मगरसहित करिब दुई दर्जन...
सैनिक पोसाकमा दयाहाङ, गुरुङ पहिरनमा गौमाया। कस्तो होला ‘पेन्सन पट्टा’को कथा ?
दयाहाङ राई र गौमाया गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक भएको छ। पोस्टरमा ग्रामीण जीवन, प्रेम, संघर्ष र पूर्वलाहुरे जीवनको भावनात्मक संकेत...
अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘रातो घेरा’मा दयाहाङ–मिरुना फेरि सँगै
दयाहाङ राई र मिरुना मगर नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा फेरि एकसाथ देखिने भएका छन्। फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्।
‘मितज्यू’ ट्रेलरमा दया–सौगातको गज्जब केमेस्ट्री, तेरिया मगरको दमदार डेब्यु
दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर अभिनीत नेपाली फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ। गाउँको मितेरी साइनो, मित्रता, प्रतिस्पर्धा र संघर्षलाई फिल्मले...
दर्शकले मन पराएको जोडी ‘मितज्यू’मा दयाहाङ र सौगातको द्वन्द्व
‘मितज्यू’ फिल्ममा दयाहाङ राई र सौगात मल्ल फेरि सँगै देखिँदैछन्। जेठ ८ मा रिलिज हुने फिल्ममा द्वन्द्व र नोकझोकको कथा प्रस्तुत गरिएको छ।
लोक फ्लेभरमा ‘मितज्यू’को गीत रिलिज, सौगात र दयाहाङको दमदार नृत्य
फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक भएको छ। गीतमा सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेको आकर्षक नृत्य र प्रेम त्रिकोण देखाइएको छ।
हराउँदै गएको मितेरी साइनो: ‘मितज्यू’ टिजरले उठायो पुरानो संस्कार
‘मितज्यू’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई र सौगात मल्लको फिल्मले मितेरी साइनोको कथा प्रस्तुत गर्दै जेठ ८ मा रिलिज हुँदैछ।
माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’को टिजर हेर्नुहोस्
यार्सा फिल्म्सको प्रस्तुतिमा यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर रिलिज भएको छ। आमाको अनुपस्थितिमा बुबा र छोरीको इमोस्नल सम्बन्धको कथा...
आशिष इन्टरटेन्मेन्टले खरिद गर्यो चलचित्र ‘मिरमिरे’को मिडल इस्ट प्रदर्शन अधिकार
आशिष इन्टरटेन्मेन्टले युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार खरिद गरेको छ।
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
दयाहाङ र प्रकाशको पहिलो सहकार्य चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक
दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्बजनिक गरिएको छ। निर्देशक यम शेर्पाको निर्माणाधीन यो चलचित्र माघ १ गते रिलिज...
वर्षा र हिमपातका कारण मुस्ताङमा ‘कबड्डी ५’को छायांकन रोकियो
मुस्ताङको लार्जुङ क्षेत्रमा भैरहेको ‘कबड्डी ५’को मंगलबारदेखि सम्पूर्ण छायांकन रोकिएको छ। लगातारको वर्षा र हिमपातका कारण छायांकन रोकिएको हो। सो क्षेत्रमा...
मैझारोको ‘साकेला नाचौ’मा हेरौ दयाहाङ, दीया, धिरज र मिरुनाको नृत्य
फिल्मको प्रदर्शन मिति...
‘वरिष्ठ बलराम’को ‘न्याउली बनैमा’ भिडियो गीत रिलिज
चलचित्र ‘वरिष्ठ बलराम’ मा शमबेश गीत ‘न्याउली बनैमा’ को भिडियो रिलिज भएको छ। गीतको भिडियोमा चलचित्रका दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ।
‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ राई र विजय बरालको घम्साघम्सी
तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर...

