४० कटेसी रमाउने, त्यो भन्दा अघि दिपकले घुमाउने ! हेर्नुहोस् ‘छक्का पन्जा २’ टीजर


chhakka panja 2 | Photo for Teaser

दिपा श्री निरौला निर्देशित, गत वर्षको ब्लकबस्टर फिल्म ‘छक्का पन्जा’ को सिक्वेल ‘छक्का पन्जा २’ को टिजर रिलिज भएको छ। यो सिक्वेल पनि दिपा श्री कै निर्देशनमा तयार भएको हो। असोज ११ गते बाट अल नेपाल प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मको एउटा गीतमात्र छायाँकन गर्न बाँकि छ।

हेर्नुहोस् : ‘छक्का पन्जा २’ टीजर‘छक्का पन्जा’ पुरै फिल्म

करिब १ मिनेट लामो टिजरमा दिपक राज गीरी र बुद्धि तामाङ्ग फ़िचरिङ्ग गरिएको छ। फिल्ममा दिपक र बुद्धि संगै दिपाश्री निरौला, जितु नेपाल, स्वस्तिमा खड्का लगायतका कलाकारहरुले अभिनय छ।

SUBSCRIBE 👉