Tag - Deepak Raj Giri

दीपकराज गीरीले छोयो कि बिहे !

अभिनेता तथा निर्माता दीपकराज गिरीसँग अनस्क्रिन रोमान्स गर्ने अभिनेत्रीहरूको जीवनमा रमाइलो परिवर्तन आएको पाइएको छ। दीपकसँग अभिनय गर्ने अविवाहित अभिनेत्रीहरूको...

‘छक्का पञ्जा ३’मा कसको पहिलो नम्बरमा को ?

काठमाडौं । फिल्म ‘छक्का पञ्जा ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हाइलाइटस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘पहिलो नम्बरमा’ बोलको गीतमा सम्पूर्ण...

‘शत्रु गते’ ले ६ दिनमा कति कमायो ?

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले ६ दिनको कारोबार हिसाव सार्वजनिक गरेको छ। राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके...

‘शत्रु गते’को मोफसल यात्रा कस्तो रह्यो?

पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ। आउदो चैत्र ९ गते बाट प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउने तथा...

‘शत्रु गते’को ‘रुपै मोहनी’का निम्ति १ करोडको केक!

चलचित्र ‘शत्रु गते’ को गीत ’रुपै मोहनी’ लाई दर्शक/स्रोताहरुले खुबै मन पराएका छन्। गत डिसेम्बर २९ मा युट्युब बाट रिलिज गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा...

‘शत्रु गते’को पोस्टरमा पल र आँचलको बिहे!

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म ‘शत्रु गते’ को पोष्टर बाहिरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरमा...

‘शत्रुगते’ को टिजर रिलिज

पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ’शत्रु गते’ को टिजर रिलिज गरिएको छ। फिल्म निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेका छन्। यस अघि नै रिलिज...

पल शाह र आँचल शर्मा फिचरिङ्ग ‘शत्रु गते’को रमाईलो भिडियो – पिरतीको बर्को…

'शत्रु गते' फिल्मको पहिलो गीत 'रुपै मोहनी' लाई दर्शक स्रोताले औधी रुचाएपछी फिल्म निर्माण पक्षले दोस्रो गीत 'पिरतीको बर्को' रिलिज गरेको छ। फिल्मका कलाकार र पहिलो गीतको चर्चाले प्रतिक्षित बनेको फिल्मको यो दोस्रो गीतमा पल शाह र आँचल शर्मा फिचरीङ छन्। गीतमा अर्जुन भट्टराईको शब्द, कालिप्रसाद बास्कोटाको स्वर र संगीत सुन्न सकिन्छ।

तस्विरहरुमा हेर्नुहोस् – कुन जोडी राम्रो ?

मह सञ्चारको निर्माणाधिन फिल्म ‘शत्रु गते’ को मुख्य भूमिकामा छिन् – ‘छक्का पन्जा’ निर्देशक दिपा श्री निरौला। यो फिल्ममा उनि अर्का चर्चित कलाकार हरिवंश आचार्यको जोडी...

दिपक/दीपालाई चुनौती दिदै ऋचाले फेसबुक बाटै दिइन् गतिलो जवाफ

एतिबेला मिडिया तथा सामाजिक सञ्जालमा तरङ्ग आएको छ ‘छक्का पञ्जा २’ हेरेर अभिनेत्री ऋचा शर्माले दर्शकलाई मुर्ख भनेको भन्ने प्रसङ्ग। ‘छक्का पञ्जा २’का निर्माता...

छक्का पन्जा-२ निर्माता, निर्देशक र कलाकारले कस्लाई भने ‘तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन’?

दुई फिल्म ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ लाई व्यवसायिक रुपमा सफल बनाइ सकेकी दीपाश्री निरौलाले फेसबुक स्टाटसमा एक नायिकालाई लक्षित गर्दै एस्तो लेखिन् – “एकजना...

‘छक्का पञ्जा २’ को ५१ औं दिन सेलिब्रेसन । दिपा दिपकले गरे एम्बुलेन्स हस्तान्तरण गर्ने घोषणा

चलचित्र ‘छक्का पञ्जा २’ ले आफ्नो प्रदर्शनको गौरवमय ५१ दिन मनाएको छ। असोज ११ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ कात्तिक ३० गते बाट प्रदर्शनको ५१ दिनमा...

महको ‘शत्रु गते’मा पल र आँचल सँगै हरिवंश र दीपाको जोडी बाँधिने

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्र ‘सत्रु...

पुरानै कलाकारहरु लिएर ‘छक्का पञ्जा ३’ बन्ने

‘छक्का पञ्जा ३’ पनि बन्ने भएको छ। पहिलो र सिक्वेलको सफलतापछि दिपाश्री निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा ३’ बन्ने भएको हो। आउँदो बर्षको दशैंको फूलपातीमै रिलिज गर्ने...

‘छक्का पञ्जा २’ को प्रस्तुतिले तात्यो इटहरी

असोज ११ गतेदेखि प्रदर्शनमाआउने बहुप्रतिक्षित फिल्म छक्कापञ्जा २ को जम्बो टोली यति बेला मोफसल प्रचार प्रसारमा छ । यात्रामा निर्देशक दिपाश्री निरौला, निर्माता तथा...

देश दौडानमा ‘छक्का पन्जा २’ युनिट

रिलीज मिती नजिकीदै गर्दा फिल्म ‘छक्का पन्जा २’ देश दौडानमा निक्कीएको छ । दर्शक तथा मिडियासँग भेटघाट योजना बनाइएको देश दौडानमा कार्यक्रम २९ गते दमकमा, ३० गते इटहरी, ३१...