छक्का पन्जा-२ निर्माता, निर्देशक र कलाकारले कस्लाई भने ‘तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन’?


दुई फिल्म ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ लाई व्यवसायिक रुपमा सफल बनाइ सकेकी दीपाश्री निरौलाले फेसबुक स्टाटसमा एक नायिकालाई लक्षित गर्दै एस्तो लेखिन् – “एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाइ मूर्ख भन्नु भएछ…… “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपाइका फिल्मले कहिल्यै दर्शक पाएनन्……” Get well soon !!!! “

एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाइ मूर्ख भन्नु भएछ……“ प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु …

Posted by Deepa Shree Niraula on Sunday, November 26, 2017

दिपा श्रीको मात्र होईन दिपक राज गीरीले पनि उस्तै स्टाटस फेसबुकमा पोस्ट गरेका छन्।

एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाइ मूर्ख भन्नु भएछ……“ प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु …

Posted by Deepak Raj Giri on Sunday, November 26, 2017

छक्का पन्जा २ का हिरोईनहरु प्रियंका कार्की, वर्षा राउत र स्वस्तिमा खड्काले पनि उस्तै स्टाटस फेसबुकमा पोस्ट गरेका छन्। रमाईलो कुरा त के हो भने सबैले उस्तै खालको स्टाटस फेसबुकमा उही समयमा पोस्ट गरेका छन्।

https://www.facebook.com/priyanka.karky/posts/10155818251165675

एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाइ मूर्ख भन्नु भएछ……“ प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु …

Posted by Swastima Khadka on Sunday, November 26, 2017

एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाइ मूर्ख भन्नु भएछ……“ प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपाइका फिल्मले कहिल्यै दर्शक पाएनन्……” Get well soon !!!!

Posted by Barsha Raut on Sunday, November 26, 2017

स्टाटसमा कसैको नाम खुलाएको छैन तर यो भनाइ अभिनेत्री / निर्मात्री ऋचा शर्मालाई लक्षित छ। ऋचाले केहि दिन अगाडी आयोजित एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ‘वुमन इन फिल्म’ को प्यानल डिस्कसनमा छक्का पञ्जा फिल्म हेरेर दर्शक हासेको देख्दा आफुले मुर्ख अनुभूति गरेको बताएकी थिइन। ऋचाले प्यानल डिस्कसनमै आफुले फिल्म हेर्न नसकेको बताएको केहि दिनपछी दीपाले फेसबुक स्टाटस मार्फत जवाफ दिएकी हुन्।

के भनेकी थिइन् ऋचाले ?

SUBSCRIBE 👉