तस्विरहरुमा हेर्नुहोस् – कुन जोडी राम्रो ?


मह सञ्चारको निर्माणाधिन फिल्म ‘शत्रु गते’ को मुख्य भूमिकामा छिन् – ‘छक्का पन्जा’ निर्देशक दिपा श्री निरौला। यो फिल्ममा उनि अर्का चर्चित कलाकार हरिवंश आचार्यको जोडी भएर देखिदैछिन्। प्रदीप भट्टराईको निर्देशनमा बनिरहेको यो फिल्मको छायांकन भईरहेको छ। फिल्ममा प्रियंका कार्की, दिपक राज गीरी, आँचल शर्मा, पल शाह, मदनकृष्ण श्रेष्ठल गायतको अभिनय छ। ‘रूपै मोहनी…’ फिल्ममा शमाबेश एक गीतको छायांकनका केहि तस्विरहरुले सामाजिक संजालमा निकै चर्चा कमाएको छ। तस्विरहरुमा हेर्नुहोस् – कसको जोडी सुहायो ?

दिपा श्री निरौला र हरिवंश आचार्य

Deepa Shree Niraula & Haribansha Acharya

Deepa Shree Niraula & Haribansha Acharya

प्रियंका कार्की र दिपक राज गीरी

Priyanka Karki & Deepak Raj Giri

Priyanka Karki & Deepak Raj Giri

पल शाह र आंचल शर्मा

Paul Shah & Aanchal Sharma

Paul Shah & Aanchal Sharma

SUBSCRIBE 👉