कसको प्रतिक्षामा छिन् केकी ? ( भिडियो )


टीका दाहालको शब्द तथा संगीत रहेको गीत ‘नौ डाँडा पारी’को म्युजीक भिडियो सार्बजनिक गरिएको छ । आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको छ ।

आघा लामाकै सांगेत संयोजन रहेको गीतको भिडियो उत्कृस्ट बनेको छ। अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोलाई जीवन रसाइलीले छायांकन निर्देशन तथा सम्पादन गरेका छन् । बुढा सुब्बाले बजार ब्यबस्थापन गरेको गीतलाई एक दिनमै एक लाख भन्दा धेरै पटक हेरिएको छ ।

SUBSCRIBE 👉