‘दशैँ तिहार गाउँमै रमाइलो’ ( भिडियो )


यतिबेला नेपालीहरुको आगनमा दशैँ आइसकेको छ। यस्तैमा गायक भुषण खतिवडा र दिपा पन्तकोले दशैँ तिहारको गीत सार्बजनिक गरेका छन्। ‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको सार्बजनिक गीतमा कृष्णहरी बरालको शब्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ।

दशैं तिहार गाऊँमैं रमाइलो हुन्छ भन्ने कथामा तयार पारिएको भिडियोलाई गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । जहाँ निर्देशक क्षेत्री र गायीका दिपा पन्तको अभिनय देख्न सकिन्छ। भिडीयोमा टंक केसीको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ।

SUBSCRIBE 👉