पछिल्लो समय एकपछी अर्को गीतमार्फत दर्शकको मन जित्दै अगाडी बढेकी गायिका मेलिना राईको नयाँ गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा गायिकालाई नै फ़िचरिङ्ग गरिएको छ। एक्ट्रेस लुक्स कि मेलिनाले गीत आफु सुहाउंदो भएकोले नै आफै अभिनय गरेकी हुन्। गीतमा उनि संगै गायक रेवत राई पनि देखिएका छन्। ‘तिमि मेरो जिन्दगीको’ बोल रहेको गीतमा शब्द जगत नबोदितको छ भने तारा प्रकास लिम्बुको संगीत छ। एल्बम अलग उपहारमा संग्रहित यो गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्। ओम प्रसाईको छायाँकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। – भिडियो हेर्नुहोस्।
होम » गीत / संगीत » मेलिनाको जिन्दगीको पहिलो प्रेम कहानी [भिडियो]
सम्बन्धित पोस्टहरु
पुराना सम्झना जगाउँदै डेनमार्कमा नवीन के भट्टराईको लाइभ प्रस्तुति
नवीन के भट्टराईले Atripta Band सहित डेनमार्कमा ‘Sanjha Pakha Live’ प्रस्तुति दिएका छन्। कोपेनहेगन नजिक आयोजित सांगीतिक कार्यक्रममा उनका चर्चित गीत र नेपाली...
रेखा थापा र गौरी मल्लसहित ‘ककाकिकी’को गीतमा यस्तो देखियो गाउँको उत्सव
भदौ १९ गतेबाट प्रदर्शनमा आउने ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ। अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतले गाउँघरको उत्सवमय वातावरण प्रस्तुत गरेको छ।
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।

