गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘एक्लोपन’ को म्युजिक भिडियो रिलिज गरिएको छ। सुवास गुरुङ निर्देशित भिडियोमा नायिका केकी अधिकारीको साथमा ओम प्रकाश राई र विकास लिम्बु फिचरिङ छन्। हङकङका रमणीय दृश्यमा खिचिएको भिडियो सुन्दर बनेको छ। विक्रम गुरुङले छायाँकन गरेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन्। अरेञ्ज उदयराज पौडेलको छ। गीतमा बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्द सुन्न सकिन्छ। यो गीतले दर्शक तथा श्रोताको मन जित्ने संगीतकार लिम्बु र शब्दकार चरचनाकार भद्रकलाले विश्वास लिएका छन्।
होम » गीत / संगीत » हङकङमा केकीलाई कसले बनायो एक्लो ?
GLAMOUR NEPAL SHORTS
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
सम्बन्धित पोस्टहरु
आफ्नै सुख-दुःख पर्दामा उतारिँदा भावुक मदनकृष्ण, पहिलो चरणको छायांकन पूरा
आफ्नो जीवनकथा पर्दामा उतारिँदै गर्दा मदनकृष्ण श्रेष्ठ स्वयं छायांकन सेटमा पुगेका छन्। मिलन चाम्स निर्देशित ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन पूरा भएको छ, जसमा...
म्याग्लुङमा प्रमोद, प्रकाश र बब्लुको सांगीतिक जमघट, मध्यरातसम्म चल्यो कन्सर्ट
प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुको लाइभ प्रस्तुतिले तेह्रथुमको म्याग्लुङ संगीतमय बन्यो। मध्यरातसम्म चलेको कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी...
कुमा सागरको आफ्नै सहरमा पहिलो सांगीतिक प्रस्तुति, साथमा मुक्ति एण्ड रिभाइभल र निभाः डंगोल एण्ड चबाही दबु
कुमा सागर एण्ड द ख्वपः ब्यान्ड आफ्नै सहरका दर्शकमाझ गुञ्जिने भएका छन्। मङ्सिर १२ गते सल्लाघारीमा हुने ‘म्युजिक जात्रा–ख्वपः’ले लाइभ संगीत, स्थानीय संस्कृति र...
गुञ्जिए ९० दशकका गीत, धरानको सांगीतिक साँझमा गीतसँगै कलाकारको योगदानलाई सम्मान
धरानमा आयोजित ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ले दर्शकलाई पुराना सांगीतिक सम्झनामा फर्कायो। चार कलाकारको प्रस्तुति, सञ्जीव लामाको सम्मान र मनोज मोतेसँगको संयुक्त...
पूर्वी रुकुमको सौन्दर्यमा प्रेम र वियोगको कथा, शान्तिश्री र रबिनको ‘पिर मनैमा’
पूर्वी रुकुमको प्राकृतिक सौन्दर्यलाई प्रेम र बिछोडको कथासँग जोडिएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। शान्तिश्री परियार र रबिन भुसालको स्वर रहेको...
प्रकाश सपुत, प्रमोद खरेल र देवेन्द्र बब्लु एकसाथ देश दौडाहामा, १३ सहरमा ‘सुरताल म्युजिकल टुर’
प्रकाश सपुत, प्रमोद खरेल र देवेन्द्र बब्लु आ-आफ्ना ब्याण्डसहित १३ सहरको सांगीतिक यात्रामा निस्कँदैछन्। असोज १० गते हिलेबाट सुरु हुने टुरको आम्दानीको एक हिस्सा...
धरानमा फेरि गुञ्जिनेछन् ९० को दशकका गीतहरु
धरानमा ९० को दशकका लोकप्रिय गीत फेरि प्रत्यक्ष गुञ्जिने भएका छन्। असोज १० गते चार कलाकार एउटै मञ्चमा आउँदैछन्।
बेबी सावर गर्दै ‘छ माया छपक्कै २’ को पहिलो गीत रिलिज
दशैंको फूलपातीमा प्रदर्शन हुने ‘छ माया छपक्कै २’ले ‘माया छपक्कै’ शीर्ष गीत सार्वजनिक गर्दै प्रचार अभियानलाई गति दिएको छ। गीतमा करण परियार, अभि सुनार, विशाल...









