टंक र पुजाको ‘कोमल तिम्रो’


काठमाडौँ  ।  रोमान्टिक शैलीको म्युजीक भिडीयो ‘कोमल तिम्रो’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा नवकृष पन्चकोटिको शब्द तथा स्वर सुन्न सकिन्छ भने गीतमा संगीत हरि लम्सालले दिएका हुन् ।

बिदेशीभुमीको रमणीय स्थानहरुमा खिचिएको भिडीयोमा लियो टंक  र पुजा पन्चकोटिको अभिनय रहेको छ । भिडीयोमा कोरियोग्राफी भने मोहन कार्कीले गरेका छन । फौस्तास तलाच्काले खिचेको भिडीयोमा निर्देशन र सम्पादन भने दिपेश रेग्मीले गरेका छन ।

SUBSCRIBE 👉