इन्स्टाग्राममा हट बेनिषा ! [फोटो फिचर]


मोडल तथा नायिका बेनिषा हमाल पछिल्लो समयमा फुर्सदिली भएकी छिन्। उनले केही फिल्ममा अभिनय गर्ने चर्चा भएपनि अहिले उनि घुमघाममा ब्यस्त छिन्। उनै, बेनिषा आफ्ना इन्स्टाग्राम प्रोफ़ाईलमा थरि थरिका तस्विरहरु बेलाबखत पोस्ट गरिरहन्छिन। हेर्नुहोस् बेनिषा हमालको इन्स्टाग्राममा भेटिएका ग्ल्यामरस तस्विरहरु :




SUBSCRIBE 👉