प्रमोदको फूल जस्तै जूनमा दिपेन्द्र / झरना रोमान्स


jharana-thapa

ग्ल्यामर नेपाल, काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘फूल जस्तै जून’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री झरना थापा र सञ्चारकर्मी दीपेन्द्र घिमिरेले अभिनय गरेका छन्।

सूत्र इन्टरटेनमेन्टले उत्पादन गरेको भिडियोका निर्देशक विशेष पौडेल हुन्। गीतको शब्द भरत मल्लको हो भने संगीत ठाकुर प्रताप दुलालले भरेका छन्। किरण गिरीले सम्पादन गरेको भिडियोका छाँयाकार प्रद्युम्न पौडेल हुन्।

jharana-thapa-video-image

SUBSCRIBE 👉