होस्टेल रिलिज भएको ६ महिना बित्न थालिसक्यो तर अनमोल केसीको हातमा कुनै नयाँ फिल्म परेको छैन। जबकि, फिल्म रिलिज भएको बेला उनलाई ‘नयाँ स्टार’का रूपमा चित्रित गरिएको थियो। उनको कोरयिन लुक्सले प्लस टू पढ्ने किशोरीहरूलाई भुतुक्कै बनाएको थियो। धेरैका ड्रिम ब्वाई भइसकेका यी अभिनेता अचेल गुमनाम छन्। तर, सोही फिल्मका अन्य दुई नायक सलोन बस्नेत र गौरव पहारीको व्यस्तता भने चुलिरहेको छ। अनमोल होस्टेलको भूमिकाजस्तै व्यक्तिगत जीवनमा पनि अलिक रुमानी भएकाले कुनै फिल्मकर्मीको रोजाइमा नपरेको बताइन्छ। तर, उनका बाबु भुवन केसीले भने आफ्ना नजिकका फिल्मकर्मीसँग छोरालाई हिरो बनाउन अनुनय-विनय गर्न छाडेका छैनन्। – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » ‘नयाँ स्टार’का रूपमा परिचित के.सी. पहिलो फिल्ममै सीमित
सम्बन्धित पोस्टहरु
५० वर्ष नाघेपछि सगरमाथाको सपना पछ्याएका राज गुरुङको यात्रा अब पर्दामा
राज गुरुङको समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। वृत्तचित्रले साहस, आरोहणका...
अनमोल र सुहाना तेस्रोपटक एकसाथ, ‘ए मेरो हजुर ५’को छायांकन सुरु
‘ए मेरो हजुर ५’को छायांकन बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै सुरु भएको छ। फिल्ममा अनमोल केसी र सुहाना थापा तेस्रोपटक जोडी बन्दैछन् भने निर्देशक झरना थापा करिब...
निर्माता बने पल शाह, अञ्जना मगर सँग जोडी बाँध्दै ‘यानीमाया’को छायाँकन सुरु
अभिनेता पल शाहले ‘यानीमाया’मार्फत फिल्म निर्माणमा नयाँ यात्रा सुरु गरेका छन्। ओम प्रतीकको निर्देशनमा बन्ने फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।
प्रदीप र सनिशाको ‘शुभ विवाह’ घोषणा, सुदर्शनसँग दशकपछि प्रदीपको सहकार्य
प्रदीप खड्का र सनिशा भट्टराईको नयाँ जोडी रहने ‘शुभ विवाह’बाट प्रदीप र निर्देशक सुदर्शन थापा करिब एक दशकपछि पुनः सहकार्य गर्दैछन्। फिल्म फागुन २१ मा प्रदर्शन...
४ करोडमा हरर फिल्म भिडियोटेप, उपासना र कुन्दनले सम्हाल्दै मुख्य भूमिका
एप्पल इन्टरटेन्मेन्टको नयाँ हरर फिल्म ‘भिडियोटेप’मा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा देखिने भएका छन्। फिल्मको छायांकन भदौ ५ देखि उपल्लो...
के म माइतीको टेको बन्न पाउँदिन र बा? अक्षरा’ टिजरमा न्यान्सीको संवादले भावुक बनाउँछ
विनयराज पौडेल निर्देशित ‘अक्षरा’को टिजरले विवाहपछि महिलाले भोग्ने घरेलु हिंसा, पारिवारिक दबाब र छोरीको अस्तित्वमाथि समाजमा कायम परम्परागत सोचलाई प्रश्न गरेको छ।
फस्टलुकको सुटिङ समेत सकिसक्यो ! तर नयाँ फिल्मबारे किन मौन छन् धिरज मगर?
‘इन्टु मिन्टू लन्डनमा’बाट नेपाली चलचित्रमा डेब्यु गरेका धिरज मगर अर्को नयाँ फिल्ममा अनुबन्धित भएका छन्। फस्टलुक सुटिङ सम्पन्न भए पनि चलचित्रको नाम, कथा र आफ्नो...
दशैंमा आउँदै ‘१२ गाउँ २’, निर्माण पक्षको तयारी कहाँ पुग्यो?
समिर भट्टको मुख्य भूमिका रहेको ‘१२ गाउँ २’ को डबिङ र पोस्ट–प्रोडक्सन तीव्र गतिमा भइरहेको छ। बिराज भट्ट निर्देशित चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउने...

