स्टेजमा नै डाक्टरलाई झापड हानेपछि भारतीय गायक मिका सिंह पक्राउ

भारतीय गायक मिका सिंहलाई प्रहरीले पक्राउ गरेको खबर छ। डाक्टरहरुको एक कार्यक्रममा डाक्टरलाई नै कुटपिट गरेको आरोपमा प्रहरीले मिका सिंहलाई बिहिबार दिउँसो पक्राउ गरेको बताईइएको छ।


mika singh

Bollywood Singer Mika Singh

भारतीय गायक मिका सिंहलाई प्रहरीले पक्राउ गरेको खबर छ। डाक्टरहरुको एक कार्यक्रममा डाक्टरलाई नै कुटपिट गरेको आरोपमा प्रहरीले मिका सिंहलाई बिहिबार दिउँसो पक्राउ गरेको बताईइएको छ। उनले अप्रिल ११ मा डाक्टरहरुको कार्यक्रममा एक डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ। उनले उक्त कार्यक्रमको मञ्चमा नै डाक्टरलाई थप्पड हानेका थिए।

हिन्दी चलचित्रहरुमा थुप्रै हिट गीतहरु गायका मिका सिंह यस अघि पनि समय समयमा विवादमा आइरहने गायक हुन्। कुनै समय रेखा सावन्तलाई जबरजस्ती किस गरेको खबरले उनि वदनाम भएका थिए।

मिका सिंहले यसरि झापड हानेका थिए – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉