सुस्मा अधिकारीको असारे ग्ल्यामर – तस्विरहरु

फोटोग्राफर नविन के श्रेष्ठले असार १५ (धान दिवस) को अवसर पारेर सुष्मा अधिकारीको फोटोसुट गरेका छन्। Watch Here, Model & Actress Sushma Adhikari’s Glamour Photos for Raining Season…


Sushma Adhikari Glamour Photo

Model / Actress Sushma Adhikari | Images Courtesy: Nabin K. Shrestha

मोडल तथा नायिका सुस्मा अधिकारीले करीव चार वर्षअघि ‘फूलबारीको बाटो हिँड्दै’ बोलको गीतको म्युजिक भिडियो बाट अभिनय यात्रा थालेकी हुन्। उनले दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरि सकेकी छिन। ‘रोग हो कि दोष हो’, ‘तिमीलाई भूल्ने बहानामा’, ‘नशा पिउने बानी’ लगायतका म्युजिक भिडियो र कञ्चन शाही निर्देशित चलचित्र ‘अनौठो प्रेम’, निरञ्जन कुसुजीको ‘पिपल’ मा समेत आफ्नो अभिनय कला देखाई सकेकी छिन्। हालै मात्र सुष्मा अभिनित भोजपुरी चलचित्र ‘दिवाना तु’ रिलिज भएको छ। फोटोग्राफर नविन के श्रेष्ठले असार १५ (धान दिवस) को अवसर पारेर सुष्मा अधिकारीको फोटोसुट गरेका छन्। तस्विरमा सुष्मा संगै देखिने पुरुष कलाकार भने सुरेन्द्र महर्जन हुन्। यी तस्विरहरु नागरिक न्युजबाट साभार गरिएको हो।

हेर्नुहोस् – फोटो ग्यालरी

 

SUBSCRIBE 👉