Tag - Nepali Actress

मधुसूदनको नयाँ फिल्मकालागी साक्षी लम्साल फाइनल

पारिवारिक र प्रेमकथामा बन्ने फिल्मकालागी साक्षी लम्साल फाइनल भएकी छन्। मधुसूदन भट्टराईको निर्देशन रहने फिल्मको नाम भने अहिले खुलाईएको छैन।

‘क्रिप्टोकरेन्सी’ विवादमा नायिका प्रियंका कार्की

राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले सीआइबीले सक्रियता देखाएको हो। यद्यपी नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताएकी छिन्।

ग्ल्यामर लुक्समा नायिका स्वस्तिमा खड्का

नायिका तथा मोडल स्वस्तिमा खड्का पछिल्लो समय ग्ल्यामर लुक्समा देखिन थालेकी छिन्। केही समयअघिसम्म पनि उनलाई सिम्पल नायिकाका रुपमा लिने गरिन्थ्यो। ‘बुलबुल’ नामक...

भाग्यमानी अभिनेत्री पुजा शर्मा

पाली सिने बजारमा धेरैजसो अभिनेता-अभिनेत्री चलचित्रमा फ्लप तर व्यक्तिगत रूपमा भने हिट गर्छन। व्यक्तिगत चर्चाका साथै चलचित्रमा समेत सफल अभिनेता-अभिनेत्री एकाध मात्र छन्। तिनै मध्येका एक हुन् पूजा शर्मा।

हट बेनिशा, हिट बन्ने कहिले?

बेनिसा हमाल सञ्चार क्षेत्र, मोड्लिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन। उनी हिट भन्दा पनि हट नायिकामा गनिन्छिन्। गत वर्ष उनले अभिनय गरेका दुई चलचित्र ब्लाइन्ड...

‘ड्रिम गर्ल’ नायिकालाई प्रेम प्रस्ताव राख्नेहरुको लर्को!

अभिनेत्री आश्मा गिरीलाई उनको चलचित्र ‘ड्रिम गर्ल’ले नामै परिवर्तन गरिदिएको छ। आजकाल उनलाई सिनेकर्मी देखि प्रशँसक सम्मले ड्रिम गर्लको नामले बोलाउँछन्। उनलाई मन...

अभिनेत्री सारा शिर्पाली [तस्विरहरु]

२५ वर्षीया अभिनेत्री सारा शिर्पाली यतिबेला उत्साहित छिन्। मोडलिङबाट चलचित्रमा आएकी साराले छोटो समयमै दर्शकहरूको मन जितेकी छिन्। पहिलो चलचित्र रुद्रमार्फत...

‘ऐश्वर्य’कि नायिका दीपिका प्रसाईंको सुन्दरता [तस्विरहरु हेर्नुहोस्]

अभिनय गरेको एउटा मात्र चलचित्र प्रदर्शन भएर स्थापित हुने थोरै अभिनेत्रीहरूमा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ। चलचित्र ‘ऐश्वर्य’को सफलतासँगै यी अभिनेत्री...

मनिषा कोइरालाको भित्री रहस्य : ड्रग्स देखी डिभोर्स सम्म

नेपाली चेली मनिसा कोईरालाको जन्मदिन पारेर भारतीय मिडियाले दुस्प्रचार गर्ने प्रप्रयास गरेको छ। भारतीय अनलाईन दैनीक भास्करले मनिसा कोईरालाको फिल्मी करियर तल...

भोजपुरी फिल्मतिर नायिका जेनिशा केसी

जेनिशा केसीलाई केही वर्षयता नेपाली चलचित्रका निर्माता-निर्देशकहरूले पत्याइरहेका छैनन्। कुनै बेला विराज भट्टसँग नाम जोडिएकी जेनिशा विराज भोजपुरी चलचित्रमा...

सफल अभिनेत्री बन्ने सोचका साथ मोडलिङमा चम्किदैँ उषा सुबेदी

पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा युवाहरुको मोह बढेको छ। रंगीन पर्दा भित्र आफुलाई परिचित गराउने सुन्दर सपना बुनेर यो क्षेत्रमा आउने कतिको सपना पुरा हुन्छन् त...

यसरि जम्दैछिन् हलिउडमा नेपाली चेली अमृता आचार्य

पश्चिम अर्घाखाँची स्थित खाँचिकोट र कपिलवस्तु स्थित पुर्खयौली घर गाउँका स्थानीय भाकामा नाचेर कहिल्यै नथाक्ने अमृता आचार्य यतिबेला पश्चिमी फिल्मी दुनियाँमा आफ्नो...

अन्नपूर्णमा डी’ सेलिब्रिटी रनवे २०१६ । ४० कलाकारहरु सहित १० मोडलहरको क्याट-वाल्क

पुनम इन्टरटेनमेण्ट र अभिनेत्री गौरी मल्लको संयुक्त आयोजनामा राजधानीमा ‘डी’ सेलिब्रिटी रनवे २०१६’ (De’ Celebrity Runway 2016) हुने भएको छ। दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा आयोजना हुन...

मागिन् आठ लाख, पाइन् तीन लाख, धन्न सृष्टिकाे फिल्मचाहिँ फुत्केन !

गाजलु हिट भयो तर हिरोइन सृष्टि श्रेष्ठका कारण होइन, अनमोल केसीको स्टारडमले। सृष्टिको अभिनयले काफी चर्चा नै बटुल्यो। तैपनि, यसलाई उनले आफ्नो क्रेज अकासिएको रुपमा...

करिश्मा मानन्धरको नजरमा परेकी पाँच नायिकाहरु

सदाबहार सुन्दरी नायिका हुन्- करिश्मा मानन्धर । उनको सुन्दरता र अभिनयको तारिफ नगर्ने सायद कोही होलान्। धेरै नायिकाहरुको रोल मोडल बनेकी करिश्माको नजरमा चाहीं अहिलेका...

मुम्बईका फोटोग्राफरको नजरमा नायिका सुरबिना कार्की

नायिका सुरबिना कार्कीले मुम्बईका फोटोग्राफर जितु सबलानी सँग हालै फोटो सेसन गरेकी छिन। मुम्बईस्थित फेसन कलेज एकेडेमीमा सुरबिनाको फोटोसुट गरिएको थियो। सुरबिनाका...

बाबुराम बटालियनमा सदाबहार सुन्दरी

बाबुराम भट्टराईको नयाँ शक्तिका रूपमा उदाएको बटालियनमा अधिकांश अनुहार पुरानै छन्। तर, पुरानै भए पनि चर्चाको चुलीमा छन्, नायिका करिश्मा मानन्धर। सारा सामाजिक सञ्जाल...

Sushma Karki – किन हतास छिन् हटगर्ल ? – भिडियो

सफलता पाउनभन्दा बचाउन मुस्किल हुन्छ। सुषमा कार्कीको सवालमा त्यही भएको छ। म्युजिक भिडियोबाट करिअर सुरु गरेकी कार्कीले फिल्ममा आइटम डान्सको अफर पाउँदा फुरुंग भईन।...