हट बेनिशा, हिट बन्ने कहिले?


बेनिसा हमाल सञ्चार क्षेत्र, मोड्लिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन। उनी हिट भन्दा पनि हट नायिकामा गनिन्छिन्। गत वर्ष उनले अभिनय गरेका दुई चलचित्र ब्लाइन्ड रक्स र झ्यानाकुटी रिलिज भएका थिए। चलचित्र ‘ब्लाइन्ड रक्स’मा उनले गरेको अभिनयको निकै चर्चा पनि भयो। यस चलचित्रले उनलाई पहिलोपटक सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाउन समेत सफल भयो। तर, हलमा दर्शक भने तान्न सकेन। बाँकी न्युज २४ ले तयार पारेको भिडियो रिपोर्टमा हेर्नुहोस्।

SUBSCRIBE 👉