रमाइलो मेलामा भेट भएपछि


Music Video

काठमाडौं । गायक मोहन मगरको एल्बम ‘कर्ड’मा रहेको ‘रमाइलो मेलामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केदार धितालले निर्देशन गरेको भिडियोमा सुरेश र सविले फिचरिङ गरेका छन् । गीतमा रोशन वान्तवाको संगीत र शब्द छ । भिडियोका छायाँकार र सम्पादक विष्णु वास्तोला हुन् । निर्देशक धिताल पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् ।

SUBSCRIBE 👉