नायिका पूजा शर्माको बोल्ड दृश्य : फिल्म ‘प्रेमगित’को ‘जब पुग्छु रिभरसाइट’ भिडियो


आसुसेन फिल्मस प्रोडक्सनले निर्माण गरेको फिल्म ‘प्रेमगित’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मकी नायिका पुजा शर्मालाई बोल्ड सिनमा प्रस्तुत गरिएको “जब पुग्छु रिभरसाइट” बोलको गीत सार्वजनिक गरिएको हो। शुभानी मोक्तानको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ।

puja sharma nepali actressगीतमा पुजा शर्माको बोल्ड सिनलाई प्राथमिकता दियिएको छ। फिल्म माघ २९ गते बाट अल नेपाल रिलिज हुदैछ। पुजा शर्मा र प्रदीप खड्काको मुख्य अभिनय रहेको फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्।

लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका निर्देशक सुदर्शन थापाद्धारा निर्देशित ‘प्रेमगित’को यस अघि रिलिज गरिएको “मा एस्तो गीत गाउँछु” युवामाझ प्राय प्रेमीजोडीहरुले निकै नै मन पराएका छन्।

‘प्रेमगित’को ‘जब पुग्छु रिभरसाइट’ भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉