रोमान्टिक स्वभावका गायकको रोमान्टिक म्युजिक भिडियो


Valentine Song 2016फेब्रुअरी १४ तारिक अर्थात् भ्यालेन्टाइन डे (प्रणय दिवस) नेपालमा पनि युवा-युवती देखी लिएर उमेर पुगेका सम्मले मनाउने गर्दछन। यही प्रणय दिवसको छेको पारेर गायक लक्ष्य्म थापाको नयाँ प्रेम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक स्वभावका गायक लक्ष्य्म थापाको गीत पनि रोमान्टिक बनाएका छन। गीतको शब्द र संगीत समेत गायक स्वयम् कै रहेको छ। हरिस सिन्हाले छायांकन गरेको भिडियोलाई हरिस सिन्हा र कुसुम सिटौलाले निर्देशन गरेका हुन्। लक्ष्य्म थापाको गीतको अडियो तथा भिडियो रेकोर्डिङ सुत्र इन्टरटेनमेन्टले गरेको छ।

SUBSCRIBE 👉