बैशाख १७ बाट प्रदर्शनमा आउने चलचित्र ‘जंगे’को अफिसियल ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा फिल्मका कलाकार सुरजसिंह ठकुरी, ऋचा शर्मा, दिपशिखा शाही लगायतको उपस्थिती थियो ।ट्रेलरमा ऋचाहट र सुरजसिंहको एक्शन समावेश छ । ट्रेलरमा जंगे बनेका सुरजसँगै अर्का पाका कलाकार नरेश पौड्यालको पनि बोल्ड अभिनय समावेश छ । उत्कल थापा निर्देशित फिल्मको ट्रेलरले एक्शन फिल्ममा केहि संभावना देखाएको छ । फिल्ममा अनुप बराल पनि लिड अभिनयमा छन्।
होम » फिल्मी न्युज / गसिप » ‘जंगे’को ट्रेलर रिलिज : ऋचाले दिइन यस्तो बोल्ड दृश्य
KAVYAONLINESTORE.COMGarden Gloves with Fingertip Claws Perfect for GardeningSHOP NOW
KAVYAONLINESTORE.COMWashing Machine Care 3in1 Combo SetsBUY NOW
KAVYAONLINESTORE.COMBaby Tent House Indoor & Outdoor Play House for KidsBUY ONLINE
KAVYAONLINESTORE.COMWoolen Cap with Neck Warmer Muffler for Men & WomenORDER ONLINEGLAMOUR NEPAL SHORTS
Prema Lamgade - MGI All Stars Nepal 2026 👑 #mgiallstars #missgrandinternational #shorts
Sadikshya Shrestha Wins Face of Asia 2026 in South Korea #faceofasia #faceofnepal #sadikshyashrestha
Anoop Bikram Shahi Touches Salman Khan’s Feet, A gesture of respect winning hearts online ❤️
Nepal's Shusmita Thapa Magar Ranks World No. 18 in Muay Thai! 🇳🇵🥊 #Shorts
PM Balen Shah’s Wife Sabina Kafle Stuns in Blue at Kathmandu Film Festival 💙
Samragyee RL Shah’s Victoria’s Secret-Inspired Angel Look 🔥
Priya Rai Wins China’s Lingjiu Mountain 110K Women’s Race
Anjali Lama at Lakmé Fashion Week x FDCI 2026 | Runway Highlights
सम्बन्धित पोस्टहरु
‘सिन्दुरे जात्रा’को टिजरमा बेहुलाबेहुली बने विजय र अञ्जना, विनोदको प्रवेशसँगै मोडिन्छ कथा
‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बराल र अञ्जना बराइली ‘सिन्दुरे जात्रा’मा नवदम्पती बनेका छन्। टिजरमा उनीहरूको बिहेको रात र विनोद न्यौपानेको प्रवेशपछि आएको...
एक्सन र प्रेमकथामा आधारित ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु
एक्सन र प्रेमकथामा आधारित ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु भएको छ। आशिर्वाद क्षेत्री र सनिशा भट्टराई अभिनीत फिल्मको टोली मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौं...
‘फ्रेन्च किस’को टिजरमा दुई पात्र मात्रै, चर्को आवाजले बदल्छ माहोल
हात समातेर घुम्दै गर्दा अर्पण र थिन्लेका पात्र प्रेम कतै मिथक बनिसक्यो कि भनेर प्रश्न गर्छन्। एउटा चुम्बनपछि ‘फ्रेन्च किस’को टिजरले अर्कै मोड लिन्छ।
‘ककाकिकी’ फण्डा: कलाकार पक्राउ, झुक्किए दर्शक, झोक्किए हर्क साम्पाङ अनि मनोज गजुरेलले मागे माफी
रञ्जना सिनेप्लेक्समा सुरु भएको पक्राउको अभिनय न्युरोडको सडकबाट मोबाइलमा कैद भयो। गौरी मल्ल र मनोज गजुरेलको भिडियोले हर्क साम्पाङसमेत झुक्किएपछि ‘ककाकिकी’को...
‘पाँच पाण्डव’ हेरेपछि धर्मगुरुहरूको प्रतिक्रिया: धर्मलाई ठेस पुग्ने विषय भेटिएन
पोस्टर र ट्रेलरप्रति आशंका जनाएका केही हिन्दु धर्मगुरुले ‘पाँच पाण्डव’ हेरेपछि धार्मिक आस्थालाई ठेस पुर्याउने विषय नपाएको बताएका छन्। प्रचार सामग्रीको...
‘मोनालिसा ब्लडी लभ’को पहिलो झलक सार्वजनिक, नेपाल र भारतमा छायाङ्कनको तयारी
‘वर्ल्ड अफ मोनालिसा’ मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण टोलीले नेपाल र भारतमा छायाङ्कन गर्ने योजना खुलाएको छ। किङ योगीले निर्देशन गर्ने ‘मोनालिसा ब्लडी लभ’मा...








