घलेको ‘तिमीलाई देख्ने बित्तिकै’ सार्बजनिक ( भिडीयो )


होम घलेको नयाँ गीत ‘तिमीलाई देख्ने बित्तिकै’ सार्बजनिक भएको छ । सार्बजनिक भिडीयोमा उषा खनाल र विजय रायमाझीको अभिनय देख्न सकिन्छ । हाल सम्म चार ओटा एल्बम बजारमा ल्याइसकेका  घले यतिबेला अर्को एल्बम हुप्सको तयारीमा छन् । जुन एल्बममा नरेन्द्र प्या,सी प्रमोद खरेल ,रजीना रिमाल ,जुनु रिजाल , शिब परियार ,इन्दिरा जोशी लगायतको स्वर सुन्न सकिन्छ भने संगीत तेजेन्द्र गुरुङको रहेको छ ।hom ghale news

२०६० साल देखी संगीतमा लागिपरेका घले पेशाले होटल संचालक हुन् । शिब बिकले निर्देशन गरेको भिडीयोमा जुनु रिजालको स्वर , सुमनको शब्द र तेजेन्द्र गुरुङको संगीत सुन्न सकिन्छ । यस्तै भिडीयोमा सम्भु चालिसेको छायांकन र रबिन बिकको सम्पादन रहेको छ ।

SUBSCRIBE 👉