कम्मर मर्काऊदैं “यो जिवन तिम्रै हो” । हेर्नुहोस् डानसिङ्ग म्युजिक भिडियो


योर स्टाइल यु ट्युब च्यानल मार्फत आशिक प्रजापतिको एक भिडियो गीत रिलिज भएको छ। ‘यो जीवन हो’ बोलको डानसिङ्ग गीतमा उनलाई गायिका प्रसंशा श्रेष्ठले साथ दिएकी छिन्। गीतमा शब्द तथा संगीत गायक स्वयम् कै छ। उनको स्वरमा रहेका प्राय गीतहरुमा शब्द तथा संगीत स्वयम् गायक कै भेटिने गरेको छ।

Prasansha-Shrestha

म्युजिक भिडियोको निर्देशन तथा छाँयानकन संजिब श्रेष्ठले गरेका हुन्। ब्रिजेश श्रेष्ठको सम्पादन छ। भिडियोमा निकेश बराल, देव पाण्डे, स्वचित शाक्या, समिक्षा चौलागाँई, शुष्मा लामा, शदिक्षा लगाएतको अभिनय रहेको छ।

SUBSCRIBE 👉