कसको माया बुझिनन् सुर्बिनाले ? ( भिडीयो )


‘बुझेन मायाँले ’ बोलको म्युजिक भिडियो सार्बजनिक गारिएको छ । ओपेरा ट्युन्सले सार्वजनिक गरेको उक्त गीतमा बादल लिम्बु र शुबानी मोक्तानले स्वर दिएका छन् । गीत मा सत्यराजको शब्द र बादल लिम्बुको संगीत रहेको छ । कुमार थापाले संगीत संयोजन गरेको उक्त गीतमा माया प्रेम र बिछोड को समायोजन रहेको छ ।Untitled-1

 भिडियोलाई सत्यराजले निर्देशन गरेका भिडीयोमा अभिनेत्री सुर्बिना कार्की, बिरेन्द्र गुरुङको अभिनय देख्न सकिन्छ । रामकुमार के.सी.ले खिचेको प्रस्तुत भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

SUBSCRIBE 👉