केकी अधिकारी र दयाहाङ राइ अभिनित चलचित्र ‘घामपानी’को ट्रेलर रिलिज भएको छ। दुइ फरक जातका यूवा यूवतीको प्रेम कथालाई यो चलचित्रले उजागर गर्ने ट्रेलरबाट स्पस्ट हुन्छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राइ विचको प्रेमलाई देखाइएको छ। दया र केकीको केमिस्ट्रीलाई दर्शकहरुले रुचाउने हुन् कि हैनन् त्यो भने चलचित्र रिलिज पछि नै थाहा हुनेछ। संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्र वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुँदै छ।
होम » फिचर्ड पोस्ट » बैशाख १ मा केकी र दयाको ‘घामपानी’
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा, मिलन चाम्सले निर्देशन गर्ने
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा महेश त्रिपाठी र केकी अधिकारी मुख्य...
‘झिंगे दाउ २’को तीन पोष्टरमा दशैंको उमंगदेखि पात्रहरूको भावनात्मक यात्रासम्म
फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल...
दिब्य देव र सुहाना थापाको भावनात्मक लुक्ससहित ‘बाः एक योद्धा’को बाहिरियो पोस्टर
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। पोस्टरले दिब्य देवलाई ‘बा’ र सुहाना थापालाई छोरीका रूपमा प्रस्तुत गर्दै बुवाको...
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित फिल्म ‘बाटुलो जुन’को सकियो छायाँकन!
अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको प्रतीक्षित नेपाली फिल्म ‘बाटुलो जुन’को छायांकन सकिएको छ। भुवन केसी निर्देशित यो ग्रामीण प्रेमकथा दशैंमा रिलिज...
अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘रातो घेरा’मा दयाहाङ–मिरुना फेरि सँगै
दयाहाङ राई र मिरुना मगर नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा फेरि एकसाथ देखिने भएका छन्। फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्।
प्रदर्शनअघि नै चर्चामा ‘आ बाट आमा २’, चन्द्र पन्तको अर्को नयाँ फिल्ममा पनि पल शाह फाईनल
निर्देशक चन्द्र पन्तको नयाँ अनटाइटल्ड फिल्ममा अभिनेता पल शाह अनुबन्धित भएका छन्। ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सकिएलगत्तै पललाई नयाँ फिल्मका लागि फाइनल...
सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने भएको छ। विजय बराल र अञ्जना बराइली फेरि एकसाथ देखिँदैछन्।
जितु नेपालको ‘आई एम जीत बहादुर’ प्रिमियरमा प्रशंशा, शुक्रबार देखि प्रदर्शनमा
जितु नेपाल ‘मुन्द्रे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘आई एम जित बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। कलाकार बन्ने सपना बोकेको एक सामान्य मानिसको संघर्ष...
अञ्जु पन्तकी छोरी पारितोषिका अब ठुलो पर्दामा, नाटक हेरेपछि फिल्म अफर
लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्त अब फिल्ममा देखिने भएकी छन्। अमरदीप सापकोटाको ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकामा अनुबन्धित भएकी...
खगेन्द्र लामिछाने र सुरक्षा पन्त अभिनीत ‘क्याप्टेन साब’को छायाँकन सकियो
दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘क्याप्टेन साब’को छायांकन पूरा भएको छ। क्याप्टेन रामेश्वर थापाको बायोपिक चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र...
विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सकियो, भदौ २६ मा प्रदर्शन तयारी
नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले ३७ दिनमा सम्पूर्ण सुटिङ पूरा गरेको हो। सुशील सिटौला, न्यान्सी खड्कालगायत...
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फिल्म स्टोरी बैंक आवेदन समयसीमा थप, उत्कृष्ट कथालाई नगद पुरस्कार
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन समयसीमा थप गरिएको छ। उत्कृष्ट कथालाई नगद पुरस्कार, पटकथा तालिम र चलचित्र...

