केसी अभिनित प्रतिक्षित चलचित्र ‘कृ’को ‘यति यति पानी गंगा रानी’ बोलको गीतलाई युटुबमा र सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया मिलेको छ। अनमोल अभिनित यस अघिका चलचित्रमा उनको डान्सको आलोचना हुँदै आएको थियो। तर, ‘यति यति पानी गंगा रानी’ गीत रिलिज भएपछि भने अनमोलको डान्सको निकै प्रशंसा भएको छ। अनमोलले करिब आधा बर्ष समय लिएर आफूलाई निखारेका थिए। यो चलचित्रमा अनमोल संगै अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ। माघ २६ गतेबाट यो चलचित्र रिलिज हुँदैछ। भिडियो हेर्नुहोस्
होम » फिल्मी न्युज / गसिप » सुध्रियो अनमोल केसीको डान्स !
GLAMOUR NEPAL SHORTS
Anoop Bikram Shahi Touches Salman Khan’s Feet, A gesture of respect winning hearts online ❤️
Nepal's Shusmita Thapa Magar Ranks World No. 18 in Muay Thai! 🇳🇵🥊 #Shorts
PM Balen Shah’s Wife Sabina Kafle Stuns in Blue at Kathmandu Film Festival 💙
Samragyee RL Shah’s Victoria’s Secret-Inspired Angel Look 🔥
Priya Rai Wins China’s Lingjiu Mountain 110K Women’s Race
Anjali Lama at Lakmé Fashion Week x FDCI 2026 | Runway Highlights
What a Craze! Actor Paul Shah Welcomed with an 11kg Marigold Garland 😍
Elisabeth Desta: The Ethiopian Girl Whose Smile Became a Viral Story
सम्बन्धित पोस्टहरु
‘तिलस्मी’ दुई पोस्टरमा जाहन्वी, सुनिशा र महेशको फरक हाउभाउ
‘तिलस्मी’का दुई पोस्टरमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का फरक अन्दाजमा देखिएका छन्। गीतकार तारा अधिकारीले निर्देशन गरेको यो पहिलो फिल्म पुस २४ देखि...
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्ने, नातिको भूमिका टुङ्गो लाग्न बाँकी
‘परान’पछि नीर शाह पारिवारिक कमेडी ‘हजुरबाले भनेथे’मा हजुरबाको भूमिकामा देखिनेछन्। सुरेश न्यौपानेले माघदेखि अस्ट्रेलिया र जुम्लामा फिल्म खिच्ने तयारी गरेका छन्।...
‘कमेडी च्याम्पियन’का ‘दले दाइ’को डेब्यु फिल्म ‘तिरिमिरी झ्याइँ’को पहिलो झलक
‘कमेडी च्याम्पियन’का ‘दले दाइ’ सुमन कोइरालाले आफ्नै सहलेखनमा बनेको ‘तिरिमिरी झ्याइँ’बाट फिल्ममा डेब्यु गर्दै छन्। माघ २८ देखि प्रदर्शन हुने फिल्मको पहिलो...
‘सिन्दुरे जात्रा’को ‘बाँसैको सुप्लाखे’मा विजय बराल र अञ्जना बराइलीको प्रेमिल नृत्य
‘पूर्णबहादुरको सारङ्गी’पछि फेरि जोडी बनेका विजय बराल र अञ्जना बराइली ‘बाँसैको सुप्लाखे’मा नाचेका छन्। सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मंसिर १८ मा प्रदर्शन हुने...
दुई वर्षअघि घोषणा भएको निश्चल बस्नेतको ‘डेनी डेन्जरस’ अब छायाँकनको तयारीमा
‘दिमाग खराब’पछि निश्चल बस्नेत ‘डेनी डेन्जरस’ निर्देशनको तयारीमा छन्। आकाश बरालसँग मिलेर लेखिएको पटकथा तयार भएसँगै छायांकनको तयारी अघि बढेको छ।
सेन्सर पास भएपछि ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयबाट निर्देशन!
युनिभर्सल सर्टिफिकेट पाएकै दिन ‘पाँच पाण्डव’को प्रदर्शन रोक्ने निर्देशन आएको निर्माण पक्षले जनाएको छ। धार्मिक पात्रहरूको प्रस्तुतीकरणलाई लिएर विवादमा परेको...







