फिल्म ‘हुर्रे’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको कथासार सँगै पात्र परिचय पनि गराइएको छ। कमेडी शैलीको फिल्ममा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, विजय बराल, अंकित खड्का लगायतको अभिनय रहेको छ। यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ। दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन्। हेर्नुहोस् फिल्म ‘हुर्रे’ को रमाईलो ट्रेलर :
होम » फिल्मी न्युज / गसिप » केकीको प्रेम को सँग? राजाराम, विजय, अंकित कि अनुप सँग ?
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
सलिनमान बानियाँको सस्पेन्स पोस्ट: कमब्याक संकेत, कुन फिल्मबाट फर्किँदैछन्?
सलिनमान बनियाँले ८ वर्षपछि फिल्ममा कमब्याक गर्ने संकेत दिएका छन्। ‘यात्रा’पछि हराएका अभिनेता नयाँ वर्षमा सामाजिक सञ्जालमार्फत फर्किने तयारीमा रहेको बताएका छन्।...
फरक लुक्समा जितु नेपाल: ‘कार्की साइँला’को पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक
नयाँ वर्षको अवसर पारेर जितु नेपाल अभिनित फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर संगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत तय गरेको...
‘यूनिभर्सिटी अफ गुन्डाज’को दमदार स्टारकास्ट, एकै फिल्ममा सलिनमान, सलोन र अनमोल
नायक सलिनमान बनियाँ ‘यूनिभर्सिटी अफ गुन्डाज’बाट कमब्याक गर्ने भएका छन्। फिल्ममा सलोन बस्नेतसँग मुख्य भूमिका बाँड्ने उनीसँगै अनमोल केसीको विशेष भूमिका रहने...
मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’, पूजा शर्मा र विजय बराल पहिलो पटक अनस्क्रिन जोडी
नयाँ वर्ष २०८३ को अवसर पारेर नायिका पूजा शर्मा ले नयाँ फिल्म ‘रत्यौली’ घोषणा गरेकी छिन्। विजय बराल सँग पहिलो पटक जोडी बाँध्ने यो फिल्म मुस्कान ढकालको...
मल्टिस्टार फिल्म ‘पाँच पाण्डव’मा नयाँ ट्विस्ट; कलाकार सुशील सिटौलाको प्रवेश
चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ। उनी पाँच मुख्य पात्रमध्ये एकको भूमिकामा देखिने छन् र हरिवंश आचार्यसहितको बलियो टिमसँग स्क्रिन सेयर...
एक्सनले भरिएको नेपाली वेब सिरिज ‘साहु बा’ ट्रेलरले बढायो दर्शकको उत्साह
क्राइम, एक्सन र रिभेन्जमा आधारित वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ। ३८० कलाकारसहितको सिरिज १७ अप्रिलदेखि प्रसारणमा आउनेछ।
हराउँदै गएको मितेरी साइनो: ‘मितज्यू’ टिजरले उठायो पुरानो संस्कार
‘मितज्यू’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई र सौगात मल्लको फिल्मले मितेरी साइनोको कथा प्रस्तुत गर्दै जेठ ८ मा रिलिज हुँदैछ।
अशोक र सृष्टिको रोमान्टिक मुड, अन्जु पन्तको स्वरमा फिल्म ‘कुम्भ’को गीत
फिल्म ‘कुम्भ’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ। अशोक आर्यन र सृष्टि खड्काको केमेस्ट्री देखिएको फिल्म जेठ १५ मा रिलिज हुँदैछ।
भारतीय प्राविधिक टिमसहित गुपचुप सुटिङमा प्रियंका कार्कीको ‘मास्टर्नी’
प्रियंका कार्कीको नयाँ फिल्म ‘मास्टर्नी’को छायांकन गुपचुप रूपमा सुरु भएको छ। ‘आयंका फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा निर्देशक सहित प्राविधिक...
रामकृष्ण ढकालको ‘मालती मंगले’ टिजर रिलिज, प्रेमदेखि द्वन्द्वसम्मको गाउँले कथाले बढायो उत्सुकता
‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ। विजय बराल र वर्षा राउतको प्रेम र द्वन्द्व देखिएको फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आउनेछ।
पहिलो पटक आमाछोरीको स्क्रिन केमेस्ट्री: ‘बाः एक योद्धा’मा झरना र सुहाना थापा
झरना थापा र सुहाना थापा पहिलो पटक ‘बाः एक योद्धा’मा सँगै देखिने भएका छन्। हरि लम्सालको निर्देशन डेब्यु रहेको फिल्मको सुटिङ काठमाडौंमा जारी छ।
क्यान्स फिल्म फेस्टिभलमा ‘एलिफेन्ट्स इन द फग’ छनोट, नेपाली फिल्मको ऐतिहासिक उपलब्धि
नेपाली फिल्म ‘Elephants in the Fog (तिनीहरू)’ Cannes Film Festival को ‘Un Certain Regard’ मा छनोट हुँदै इतिहास रचेको छ। निर्देशक अभिनाश बिक्रम शाहको यो फिल्मले...
