दृष्टि विहिन सृष्टि केसीको जीवनीमा आधारित फिल्म ‘ब्लाइन्ड रक्स’ को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सृष्टिको जीवनीलाई प्रस्ट्याउने प्रयास गरिएको ट्रेलरमा सृष्टिको भूमिकामा देखिएकी बेनिशा हमालको अभिनय तारिफ योग्य छ। फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह लगायतका कलाकारको पनि अभिनय छ। मिलन चाम्सले निर्देशन गरेको यो फिल्म निकेश लिम्बुले निर्माण गरेका हुन्। यो फागुन १८ गतेबाट अल नेपाल रिलिज हुँदैछ। केहि समय अघि बेलायतमा गरिएको प्रिमिएर सोमा यो फिल्मले निकै तारिफ पायको थियो।
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
हङकङमा मिलन चाम्सको फिल्म ‘गोर्खा वारियर’
बेलायतमा रेड कार्पेट प्रिमियर गरे संगै चर्चामा रहेको फिल्म ‘गोर्खा वारियर’ ले हलमा पनि दर्शकको माया पाउन सफल रह्यो। यही चर्चा र इतिहास रचेको फिल्म हङकङमा प्रदर्शन...
मिरुना संग बिवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त
मगर संस्कृति र संस्कारलाई देखाउने फिल्म 'घरज्वाइँ' मा दयाहाङ राईलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको छ। मिरुनालाई विवाह गर्न उनले घरज्वाइँ बस्नु पर्ने शर्त स्वीकार गर्लान कि नगर्लान फिल्म रिलिज नै प्रतीक्षा गर्नु पर्ने देखिन्छ।
सौगात र बेनिशा अभिनित ‘सिटामोल’ नेपाल र जापानमा एकैदिन रिलिज
राज बहादुर साने निर्देशीत फिल्म 'सिटामोल'ले माओवादी जनयुद्धको कथा उठान गरेको छ। फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका छ। सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्।
ज्योतिराज राईको लिम्बु कल्चरमा बनेको चलचित्र ‘लुङा’को ट्रेलर रिलिज
निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको...
सरोज खनालको फिल्म ‘बगान’ टिजर: एकल महिलाको जीवन कथा
अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ। यही असार २९ गते रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल...
छक्कापञ्जा ४ ट्रेलर: गुण्डागर्दी देखि नेता सम्म एक चरित्रको यात्रा
प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा’को ४ को ट्रेलर रिलिज भएको छ। तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले गुण्डागर्दीदेखि नेतासम्म एक चरित्रको यात्रालाई प्रस्तुत गर्छ।...