टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा स्थापित नारायण कडरिया अब गायकको रुपमा देखा परेका छन्। नारायण कडरियाको समधुर आवाजमा रहेको म्युजिक भिडियो हालै रिलिज गरिएको छ। आफ्नै शब्द संगीत र स्वरमा रहेको ‘जाम पारी पारी’ बोलको गीतको भिडियोमा केकी अधिकारी र नारायणको अभिनय हेर्न सकिन्छ। दुखि बनेकी प्रेमिका केकीलाई नारायणले माया प्रेमले फकाउदै आफ्नै दुनियाँमा लगेको र सुखी जीवनको शुरुवात गरेको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी एण्ड टीमले छायांकन र निशान घिमिरेको सम्पादन छ। – भिडियो हेर्नुहोस्
होम » गीत / संगीत » रिसाएकी केकीलाई फकाउँदै नारायण
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
विवादमा तानिए सुजन चापागाईं, सामाजिक सञ्जाल दुरुपयोग भएको आशंका
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...
लामो समयपछि करण राईको फरक सांगीतिक-फिल्मी प्रस्तुति ‘मैनाम’
द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई नयाँ शैलीको सिर्जना ‘मैनाम’ लिएर दर्शकमाझ आएका छन्। गीत, कविता र सिनेम्याटिक प्रस्तुति मिसिएको यो पोइटिक म्युजिक...
मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा, मिलन चाम्सले निर्देशन गर्ने
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा महेश त्रिपाठी र केकी अधिकारी मुख्य...
‘झिंगे दाउ २’को तीन पोष्टरमा दशैंको उमंगदेखि पात्रहरूको भावनात्मक यात्रासम्म
फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल...
निशान्त विक र संगीना थापा मगरले जिते राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा
नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा...
मेलिना राई र सियोन महर्जनको ‘कहीँ नभाको जात्रा’ म्युजिक भिडियोमा खुसी कार्की
गायिका मेलिना राई र द भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जनको स्वरमा रहेको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। योगेन्द्र उपाध्यायको शब्द–संगीत...
‘तिमीसँग बिहे भो’मा हास्य, संगीत र विवाह कल्पनाको रमाइलो कथा
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो’ सार्वजनिक भएको छ। भिडियोमा हास्य, संगीत र विवाह कल्पनालाई रमाइलो शैलीमा...
मुक्ति एण्ड रिभाइभलको ३० वर्षे सांगीतिक यात्रा मनाउन अस्ट्रेलिया टुर २०२६
३० वर्षको संगीत, एउटा लेजेन्डरी नेपाली ब्लुज–रक ब्यान्ड। मुक्ति एण्ड रिभाइभल सन् २०२६ मा आफ्नो वार्षिकोत्सव टुर लिएर अस्ट्रेलिया र न्यूजिल्यान्ड जाँदैछ।
नेपाली गीतसंगीत र फेसनलाई सम्मान गर्दै ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ आवेदन खुल्यो
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...
पारिवारिक सम्बन्धको उतारचढाव देखाउँदै ‘काजी’ फिल्मको ट्रेलर रिलिज
बिपिन कार्की र केकी अधिकारी अभिनीत नेपाली फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावमा आधारित फिल्म आगामी मे २२ देखि...

