नायिका नम्रता श्रेष्ठ हरेक चलचित्रमा आफुलाई फरक भूमिकामा प्रस्तुतु गर्छिन। चलचित्र ‘क्लासिक’मा दृष्टिबिहिन यूवतीको भूमिकामा देखिएकी नम्रता एक्सनप्रधान चलचित्र ‘जाइरा’मा फरक गेटअपमा देखिएकी छिन्। यो चलचित्रमा दर्शकले ‘एक्सन लेडी’को रुपमा नम्रतालाई हेर्न पाउनेछन्। चलचित्रमा उनि बक्सरको भूमिकामा देखिएकिछिन्। सोहि भूमिकालाई सुहाउने गरि उनले कपाल काटेकी छिन् भने आफ्नो तौल समेत घटाएकी छिन्। चलचित्रमा नम्रता श्रेष्ठको साथमा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, प्रमोद अग्रहरि, सम्राट मगर र सुजिता श्रेष्ठको मुख्य भूमिका छ। आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई ट्रेन्डसेटर्स र हाइली हाइले मिलेर निर्माण गरेका हुन्।
होम » फिल्मी न्युज / गसिप » हट नम्रताको फाईटर लुक्स – भिडियो हेर्नुहोस्
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
नेपालीको जवानी अष्ट्रेलियामा लगानी – अष्ट्रेलिया पुगेका युवाहरुको सपना
नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
‘परालको आगो’ छायाँकन सकिए लगत्तै रिलिज मिति घोषणा
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर
निर्देशक सुदीप्ताको फिल्म 'रमिताको पिरति' ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु)
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।
‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्बजनिक, ‘भ्यालेन्टाइन डे’ नजिक फिल्म रिलिज मिति तय
नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ रिलिज गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्रको रिलिज...
‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...
डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक
रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।
प्रदर्शन मिति तय गर्दै ‘किन लाग्छ माया’को फस्टलुक बाहिरियो
पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको फिल्म “किन लाग्छ माया” नेपाल सहित विदेशमा एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले...
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
कलाकारहरुको क्यारेक्टर खुलाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर सार्बजनिक
अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर बाहिरिएको छ। पोस्टरमा फिल्मका मुख्य सात कलाकारको क्यारेक्टर प्रस्तुत...
