निखिल उप्रेतीसँग घरजम गरेपछि नायिका सञ्चिता लुईंटेल फिल्म क्षेत्रबाट बिस्तारै टाढा हुँदै गइन्। त्यसमाथि वर्ष दिनको अन्तरमा दुईवटा बच्चा पाएपछि ‘एक्सन-कट्’ उनका लागि कल्पनाबाहिरको कुरा भयो। यसरी करबि तीन वर्षदेखि ग्ल्यामर वल्र्डबाट पूर्ण रूपमा टाढा भएकी सञ्चिता अहिले पुनरागमनको प्रयासमा छिन्। बिस्तारै सार्वजनिक कार्यक्रममा सहभागी भएर उनले यसको संकेत गरसिकेकी छन्। हालै उनी फिल्म बितेका पलको पि्रमियरमा उपस्थित भएकी थिइन्। त्यसमाथि यसै साता सांस्कृतिक कार्यक्रममा भाग लिन मलेसिया उड्दै छिन्। बच्चा हुर्कंदै गर्दा सञ्चिताले देखाएको सक्रियताप्रति पति निखिलको प्रतिक्रिया आइसकेको छैन। तर, निखिलले गि्रन सिग्नल देखाए पनि दुई बच्चाकी आमा सञ्चिताको चार्म पहिले जत्तिकै होला भन्नेमा चाहिँ शंका छ। – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » पुनरागमनको बाटोमा संचिता
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने
वैशाख २६ गते नेपालमा देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल चलचित्र 'ऊनको स्वीटर' अब...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
नेपालीको जवानी अष्ट्रेलियामा लगानी – अष्ट्रेलिया पुगेका युवाहरुको सपना
नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर
निर्देशक सुदीप्ताको फिल्म 'रमिताको पिरति' ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।
‘परालको आगो’ छायाँकन सकिए लगत्तै रिलिज मिति घोषणा
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०२० – नम्रता श्रेष्ठ
टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले मिस नेपाल नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडर बानाएको छ। ब्रान्डप्रति ग्राहकको विश्वास र...
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज कहिले?
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...
गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु)
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।
‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...
मार्मिक स्लोगन सहित फिल्म ‘आ बाट आमा’ को २ पोस्टर सार्वजनिक
ग्रामीण परिवेशमा आधारित फिल्म ‘आ बाट आमा’ निर्माण पक्षले मार्मिक स्लोगन सहित फिल्मको दुई पोस्टर सार्बजनिक गरेको छ।
डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक
रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।

