करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली

गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।


a group photo from the Music Video: Singer Saroj Oli with Aryan Sigdel, Priyanka Karki, Kabita Nepali and Prema Lamgade

Singer Saroj Oli returns after 4 years with News Music Video, Featuring Aryan Sigdel, Priyanka Karki, Kabita Nepali and Prema Lamgade

गायक सरोज ओलीले नयाँ म्युजिक भिडियो रिलिज गरेका छन्। ‘तिम्रा माताजी लाई नमस्ते’ बोलको डान्सिंगा विट गीतमा सरोजकै शब्द र दीपक शर्माको संगीत हुन्न सकिन्छा भने भारतीय गायिका भुमी त्रिदेवीले सरोजलाइ साथ दिएकी छिन्।

यस अघि सरोजको ‘माछिले खाने खोलिको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौला’ लगायतका गीतहरु सुपरहिट भेईसकेका छन्। करिव ४ बर्षपछी झुल्केका सरोजको यो नयाँ म्युजिक भिडियोमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादेले अभिनय गरेका छन्।

किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियो पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन्।

भिडियो हेर्नुहोस्:


लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई’ को रिमेक भर्सन हेर्न यहाँ क्लिक गर्नुहोस


SUBSCRIBE 👉