नेपालको प्रथम महिला प्रधान मन्त्रिको पदमा अभिनेत्री गौरी मल्ल ! – भिडियो समाचार


Actress Gauri Malla

वरिष्ठ अभिनेत्री गौरी मल्लले महिला प्रधानमन्त्री पदको अनुभव हासिल गरेकी छिन। छिरिंग रितार शेर्पाले निर्देशन गरेको टेली सिरियल “सिँह दरबार”मा गौरी मल्ल महिला प्रधानमन्त्रीको रुपमा देखिएकी छिन।

नेपाल टेलिभिजन बाट प्रसारण हुने उक्त सिरियलमा शासकीय पद्धतिसँग प्रधानमन्त्रीले गर्नुपर्ने संघर्षको कथा चित्रण गरिएको छ। १३ भागको सिरियल सुटिंगमा मान्छेहरुले आफुलाई महिला प्रधान मान्ती नै ठान्दा आफु निकै नर्भस भएको गौरीले बताईन।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉