आमा बनिन् – पुर्व मिस नेपाल, मोडल तथा नायिका झरना बज्राचार्य


पुर्व मिस नेपाल, मोडल तथा नायिका झरना बज्रचार्य आमा बनेकी छिन्। उनले पहिलो सन्तान स्वरूप मलेसिया स्थित एक अस्पतालमा शनीबार बिहान छोरा जन्माएकी हुन्।
jharana-bajracharya-with-sonट्वीटर र ईन्स्टाग्राम मार्फत नायिका बज्रचार्यले जन्माएकी बच्चाको फोटो सार्वजीनक समेत गरेकी छिन्। हिन्दु धर्मको पबित्र शब्द ईशानबाट नाम राखेकी समेत बताएकी छिन्। गतबर्ष भारतीय मुलका ब्यापारी राहुल अग्रवाल सँग बज्रचार्यले बिहे गरेकी थिईन्। एक महिना अघि मार्च १२ मा उनले विवाहको पहिलो वर्ष सेलिब्रेट गरेकी थीइन। उनले गर्भवती समय को विभिन्न तस्विरहरु समेत सामाजिक संजालहरुमा पोस्ट गर्दै आएकी थिइन्।
Jharna-bajracharya-first-baby-born

SUBSCRIBE 👉